Sunday, April 12, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरमा आजदेखि ट्राफिक जनचेतनामूलक कार्यक्रम शुभारम्भ

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २६, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
हरिनगरमा आजदेखि ट्राफिक जनचेतनामूलक कार्यक्रम शुभारम्भ
35
SHARES
Share on FacebookShare on Twitter

नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिकामा आजदेखि ट्राफिक जनचेतनामूलक कार्यक्रम सप्ताह-२०८० शुभारम्भ गरिएको छ ।

सवारी दुर्घटना न्युनिकरण गर्ने मुख्य उद्देश्य रहेको अभियान सात दिनसम्म सञ्चानल हुनेछ ।

सुनसरीको हरिनगरमा सम्पूर्ण सुरक्षा निकाय, विद्यार्थी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा आयोजित र्याली पश्चात ट्राफिक सप्ताहको शुभारम्भ गरिएको हो ।

हरिनगरमा आयोजित समारोहकाबीच सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी अाेम प्रसाद भट्टराईले ट्राफिक सप्ताहको उद्घाटन गर्नुभएको छ ।

मंसिर २६ गते प्रभातफेरी र अभियानको उद्घाटन, २७ गते तीब्र गति नियन्त्रण तथा पार्किङ निषेध, २८ गते मोटरसाइकल चालकलाई प्रशिक्षण र लेन अनुशासनको पालना, २९ गते सिटी तथा इरिक्सा र स्कुल बसलाई प्रशिक्षण, ३० गते मापस तथा लापसे चेकिङ, १ गते चालकको स्वास्थ्य र सवारीको यान्त्रिक जाँच र २ गते अन्तरक्रिया र समीक्षा गर्दै अभियानको समापन गरिने काेशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जानकारी दिनुभयो ।

सातै दिन सात काम, सडक सुरक्षा हाम्रो अभियान नारासहित शुभारम्भ गरिएको छ ।

उक्त कार्यक्रममा सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी अाेम प्रसाद भट्टराईले सवारी दुर्घटना न्यूनिकरण सबैको साझा दायित्व भएको बताउनुभयो ।

यातायात व्यवसायी र ट्राफिक प्रहरीको मात्रै दायित्व सम्झिएका कारण दुर्घटना न्यूनिकरण हुन नसकेको उहाँको भनाइ थियो ।

कार्यक्रमका विशेष अतिथि सुनसरीका एसपी विपिन रेग्मीले सवारी दुर्घटना न्यूनिकरण नै अभियानको मुख्य उद्देश्य भएको बताउनुभयो ।

उहाँले दुर्घटना कसैको निमित्त प्रिय नहुने भन्दै सबैको प्रयासबाट न्यूनिकरण गर्नुपर्ने बताउनु भएको छ ।

सवारी चलाउने व्यक्ति, सडकको सरोकारवाला निकाय र पैदल यात्रीले मात्रै ख्याल गर्दा दुर्घटना न्यूनिकरण भएर जाने उहाँको भनाइ थियो ।

उक्त कार्यक्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले आम नागरिकले ट्राफिक नियम सम्बन्धी ज्ञानको पालना गर्नुपर्ने बताउनु भएको छ ।

ट्राफिक नियम पालना गरे मात्रै दुर्घटना न्यूनिकरण हुने भन्दै उहाँले ट्राफिक सचेतना फैलाउन आग्रह गनुभयो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले सुनसरीमा मापसेपछि लापसे गर्ने दर बढेर गएको जानकारी दिनुभयो ।

उहाँले मापसे परीक्षण छल्न लापसे गरिरहेको अनुसन्धानबाट भेटिएको बताउनुभयो । भण्डारीले सबैले आफ्नो सुरक्षा गरेर सवारी चलाए मात्रै पनि दुर्घटना दर घटेर जाने बताउनुभयो ।

Share14Tweet9SendScan
Previous Post

देवानगंज गाउँपालिकाका पुर्व अध्यक्ष मेहताको निधन, पालिकाले दियो भोलि शोक विदा

Next Post

विराटनगरमा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ सुरू

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
विराटनगरमा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ सुरू

विराटनगरमा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ सुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In