Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

विराटनगरमा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ सुरू

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २७, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
विराटनगरमा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ सुरू
90
SHARES
Share on FacebookShare on Twitter

बाबुराम मुडियारी 

विराटनगर । विराटनगर महानगरपालिका–४ मा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ सुरू भएको छ।

सो महायज्ञको पुर्वसंन्धामा कलश यात्रा निकालिएको थियो। कलश यात्रा श्री विन्ध्यावासिनी दुर्गा पञ्चायन मन्दिर देखि विराटनगरको विभिन्न स्थान को परिक्रमा गर्ने कार्यक्रम रहेको थियो ।

श्री विन्ध्यावासिनी दुर्गा पञ्चायन मन्दिर विराटनगर देखी सुभारम्भ गरी खारजी कोहवरा चौक, राजवंशी चौक, पुष्प लाल चौक , पानी टंकी चौक, तिनपैनी चौक, जलजला चौक, ट्रफिक चौक, रोडशेष चौक हुदै वरगाछी चौक, खारजी कोहवरा चौक हुदै पुन: मन्दिर आई कलश यात्रा विसर्जन गरिएको थियो । कलश यात्रा मा पञ्चेबाजाका झाँकी हरू सहित सयौंको संख्यामा श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको थियो।

श्री विन्ध्यावासिनी दुर्गा पाञ्चायन मन्दिर ब्यबस्थापन समिति खार्जी विराटनगरको आयोजनामा आज मंसिर २७ गते बुधवार देखि पौष ५ गते बिहीवारसम्म श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ हुने भएको हो ।

विराटनगर महानगरपालिका वडा नंं ४ खार्जी कोहवराचौकबाट ५ सय मिटर पश्चिम रहेको श्री विन्ध्यावासिनी दुर्गा पाञ्चायन मन्दिरमा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञमा भागवत मञ्जरी श्री राधिका दासीले कथा वाचन गरिरहेको आयोजकले जनाएको छ ।

नवाह ज्ञान महायज्ञबाट प्राप्त सहयोगबाट निर्माणधिन रहेको विन्ध्यावासिनी दुर्गा पाञ्चायन मन्दिरको भवनलाई पूर्णता दिने महायज्ञको मुख्य उद्देश्य रहेको श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ मुल आयोजक समितिका संयोजक नवराज नेपाल ले जानकारी दिनु भएको छ ।

राधिका दासीले विराटनगरमा पहिलो पटक कथा वाचन गर्ने भएकाले नवाह ज्ञान महायज्ञमा श्रद्धालु भक्तजनहरुलाई उपस्थितीका लागि आयोजकले अनुरोध गरेको छ ।

Share36Tweet23SendScan
Previous Post

हरिनगरमा आजदेखि ट्राफिक जनचेतनामूलक कार्यक्रम शुभारम्भ

Next Post

आरक्षण कोटाका बारेमा बृहत अन्तरकृया कार्यक्रम सम्पन्न, ऐन संसोधन गर्न दबाव दिन संर्घष समिति गठन

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
आरक्षण कोटाका बारेमा बृहत अन्तरकृया कार्यक्रम सम्पन्न, ऐन संसोधन गर्न दबाव दिन संर्घष समिति गठन

आरक्षण कोटाका बारेमा बृहत अन्तरकृया कार्यक्रम सम्पन्न, ऐन संसोधन गर्न दबाव दिन संर्घष समिति गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, असार ११, २०८३
Thu, June 25, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In