Monday, June 23, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भोक्राहा नरसिंह-४ का वडा अध्यक्ष हारुन अन्सारीद्वारा प्रधानमन्त्री प्रचण्डलाई नागरिक अभिनन्दन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ६, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
भोक्राहा नरसिंह-४ का वडा अध्यक्ष हारुन अन्सारीद्वारा प्रधानमन्त्री प्रचण्डलाई नागरिक अभिनन्दन
38
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राह नरसिंह-४ का वडा अध्यक्ष हारुन अन्सारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘‘प्रचण्ड’ लाई नागरिक अभिनन्दनले सम्मान गर्नुभएको छ ।

भाेक्राहा नरसिंह गाउँपालिका-४ स्थित ४०० केभी क्षमताकाे इनरुवा सबस्टेशन उद्घाटन गर्न आइपुग्नु भएका प्रधानमन्त्री ‘प्रचण्ड’ लाई एक कार्यक्रमका बिच वडा अध्यक्ष अन्सारीले नागरिक अभिनन्दनबाट सम्मान गर्नुभएको हो ।

नेपाल मुस्लिम संघ सुनसरीका सभापति समेत रहनुभएका वडा अध्यक्ष अन्सारीले आफ्नो वडामा प्रधानमन्त्रीको आगमनले वडाका जनता गर्भान्वित भएकोले उहाँलाई नागरिक अभिनन्दन पत्रबाट सम्मानित गरिएको बताउनुभयो ।

नागरिक अभिनन्दन पत्रमा भनिएको छ, जन्म र मृत्यु हाम्रो नियन्त्रणमा छैन तर यो बिचमा गर्ने हरेक क्रियाकलापले मानव जीवन अजर अमर दिलाउने पहिचान दिलाउने गर्दछ्न । मानव जाती अन्य जीवनभन्दा अन्य विशिष्ट छ , हामी यो विशिष्टतालाई आफुमा आन्तरिकीकरण गरौं । मानव भएर जन्मेपछी हाम्रो लागि यो ठुलो अवसर हो । होइन भने हामी अन्य प्राणि भन्दा पृथक रहन सक्दैनौं ।

जन्मसिद्ध श्रेष्ठताको सामन्तवादी प्रणाली अधारित र जवर्जस्ती थोपारिएको राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापनाको सपना देखाउने र तिनै सपनाद्वारा हामिलाई गणतान्त्रिक आन्दोलनमा मार्गदर्शन गर्नुहुने गणतन्त्रका सम्वाहक हजुरलाई भोक्राहा नरसिंह गाउँपालिकाका वडा नम्बर-४ को तर्फबाट नागरिक अभिनन्दन टक्रयाउँदछौं, वडा अध्यक्ष अन्सारीद्वारा हस्ताक्षरित नागरिक अभिनन्दन पत्रमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले नागरिक अभिनन्दन बुझदै वडा अध्यक्ष अन्सारीलाई धन्यवाद दिनुभएको छ। नागरिक अभिनन्दन पत्रमा लेखिएको शब्दले मन छोएको प्रधानमन्त्री ‘प्रचण्ड’ ले बताउनु हुँदै आगामी दिनमा सबैको साथ र सहयोगले जनताको काममा अहोरात्र खटने र समस्या समाधान तर्फ लागि पर्ने बताउनुभयो ।

Share15Tweet10SendScan
Previous Post

मोरङको ग्रामथान गाउँपालिकामा भेट्रान फुटबल प्रतियोगिताको आयोजना हुने

Next Post

कोशी प्रदेश प्रहरी अस्पताल इनरुवामै राख्नुपर्ने नेताहरुको जोड

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
कोशी प्रदेश प्रहरी अस्पताल इनरुवामै राख्नुपर्ने नेताहरुको जोड

कोशी प्रदेश प्रहरी अस्पताल इनरुवामै राख्नुपर्ने नेताहरुको जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, असार ८, २०८२
Sun, June 22, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In