Tuesday, October 6, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

जय भवानीको बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारण सभा सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ७, २०८०
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
जय भवानीको बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारण सभा सम्पन्न
29
SHARES
Share on FacebookShare on Twitter

हरिनगरा । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर–४ स्थित श्री जय भवानीको बचत तथा ऋण सहकारी संस्था लिमिटेड हरिनगरको १७ औं साधारण सभा शनिवार सम्पन्न भएको छ ।

हरिनगर माध्यमिक विधालय हरिनगर–४ मा श्री जय भवानीको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं साधारण सभा सम्पन्न भएको हो ।

श्री जय भवानीको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष खेलानन्द देवको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अनसारीको प्रमुख आतिथ्यमा १७ औं साधारण सभा सम्पन्न भएको छ ।

हरिनगर गाउँपालिकाका अध्यक्ष अन्सारीले सहकारीको संस्थागत विकासका लागि पालिकाले खेल्नुपर्ने भूमिकामा कमि नगरेको बताएका छन् । सहकारीको हकहितका लागि पालिकाका चाल्नुपर्ने सम्पूर्ण कदम चालेको र काम गर्दै आइरहेको उनले बताएका छन् ।

पालिकाकाभित्र सहकारीमैत्री बनाउन लागि परेको बताउँदै उनले सहकारी ऐन जारी गरेर काम नगर्ने सहकारीहरुलाई खारेजी प्रक्रियामा लैजाने बताएका छन् ।

सहकारीले पालिकाको विकासमा थप मदत पुगेको उनले बताउँदै सहकारीले सर्वसाधारणहरुको जीविकोपार्जनमा र सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउँदै आएकोले समयमा व्याज तिनुपर्ने र बचत गर्नुपर्नेमा जोड दिएका थिए ।

श्री जय भवानीको बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २०७९÷०८० मा ऋण प्रवाहबाट प्राप्त व्याज २९ लाख ५१ हजार १ सय २६ रुपैयाँ र अन्य आम्दानीबाट एक लाख ४० हजार ४ सय ४४ रुपैयाँ गरी कुल आम्दानी ३० लाख ९१ हजार ५ सय ६६ रहेको छ ।

त्यसैगरी कर्मचारी पारिश्रमिकमा ४ लाख ८४ हजार ७ सय ३ रुपैयाँ र व्याज खर्च ११ लाख २२ हजार ९५ रुपैयाँ एवं वित्तिय सबै संचालन खर्च ८ लाख ४२ हजार ३ सय २२ गरी कुल खर्च २४ लाख ४९ हजार १ सय २० रुपैयाँ कट्टा गरी खुद मुनाफा ६ लाख ४२ हजार ४ सय ४५ रुपैयाँ रहेको संस्थाका अध्यक्ष खेलानन्द देवद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतले संस्थामा आवद्ध भएका वा नभएकाहरुलाई संस्थामा आवद्ध भएर बचत गर्नुपर्नेमा जोड दिएकी थिईन् । पालिकाबाट आपूm समन्वय र सहकार्य गर्न तयार रहेको समेत उनले बताईन् ।

त्यसैगरी हरिनगर गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्ष देव नारायण मेहताले सहकारीबाट सबैलाई फाइदा पुगेको बताए । साधारण सभाबाट नयाँ नेतृत्व चयनबाट सहकारी अझै चलायमान हुने उनले बताए ।

सहकारीले बिभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम सहकारीका शिवहरी श्रेष्ठले संचालन गरेका थिए ।

Share12Tweet7SendScan
Previous Post

कोशी प्रदेश प्रहरी अस्पताल इनरुवामै राख्नुपर्ने नेताहरुको जोड

Next Post

मोरङका पालिकाका वडातहमा माइती नेपालको मानव वेचविखन तथा ओसार पसार विरुद्धको समिति गठन

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
मोरङका पालिकाका वडातहमा माइती नेपालको मानव वेचविखन तथा ओसार पसार विरुद्धको समिति गठन

मोरङका पालिकाका वडातहमा माइती नेपालको मानव वेचविखन तथा ओसार पसार विरुद्धको समिति गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In