Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home मुख्य खबर

मोरङका पालिकाका वडातहमा माइती नेपालको मानव वेचविखन तथा ओसार पसार विरुद्धको समिति गठन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ७, २०८०
in मुख्य खबर, समाचार, स्थानीय समाचार
मोरङका पालिकाका वडातहमा माइती नेपालको मानव वेचविखन तथा ओसार पसार विरुद्धको समिति गठन
29
SHARES
Share on FacebookShare on Twitter

कुमोद अधिकारी
विराटनगर । मानव बेचबिखन तथा ओसार पसार विरुद्धको अभियानलाई प्रभाकारी बनाउन मोरङका पालिकाहरूमा ओसार पसार विरुद्धको समिति गठन हुन थालेको छ ।

माइती नेपाल विराटनगर कार्यालयले मोरङ जिल्लाको लेटाङ नगरापालिका, सुन्दरहरैचा नगरपालिका, केराबारी गाउँपालिका र जहदा गाउँपालिकामा पालिका मानव वेचविखन ओसार पोसार विरुद्धको पालिका स्तरीय समिति गठन गरेको माइती नेपाल मोरङका संयोजक विनोद पोख्रेलले बताउनुभयो ।

मानव बेचबिखन विरुद्धको कामलाई थप प्रभावकारी बनाउन वडा तह सम्म समिति गठन गर्दै मानव वेचविखन तथा ओसार पोसार विरुद्धको अभियानलाई तिव्र वनाउने तयारीमा आफुहरु रहेको संयोजक पोखरेलले वताउनुभयो ।

समितिमा मानव अधिकार क्षेत्रमा काम गर्ने सामाजिक संघ संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा, जनप्रतिनिधि, शिक्षक, प्रहरी र बाल क्लबका सदस्य समेत आबद्ध छन् ।

सो अभियान अन्र्तगत समितिले विराटनगर महानगरपालिका वडा नम्बर ८ मानव बेचबिखन तथा ओसार पसार विरुद्धको सञ्जाल समिति गठन गरिएको छ । वडाध्यक्ष राम पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी आचार्यको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ । समिति सचिवमा भुवन राजवंशी रहेको माइती नेपालका काउन्सीलर गीताञ्जली शर्माले बताउनुभयो ।

समिति गठनले वडा तहमा महिला तथा बालिबालिका माथि हुने हिंसा र विभेद घटाउन मद्दत पुग्ने वडाध्यक्ष पोख्रेलले बताउनुभयो । वडा अध्यक्ष पोखरेलले समितिले वडा स्तरमा विभिन्न कार्यक्रम संचालन गरि यो अभियानलाई प्रभावकारी रुपमा अघि वढाउने वताउनुभयो ।

मानव वेचविख तथा ओसार पोसार विरुद्धको अभियानलाई माइती नेपालले मोरङ जिल्लाका महानगरपालिका सहित १७ वटै पालिकामा तिव्रता दिदै आएको माइती नेपालका संयोजक विनोद पोख्र्रोलले वताउनुभयो ।

Share12Tweet7SendScan
Previous Post

जय भवानीको बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारण सभा सम्पन्न

Next Post

नेपाली कांग्रेसमा असन्तुष्टि नै असन्तुष्टि किन ?

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
नेपाली कांग्रेसमा असन्तुष्टि नै असन्तुष्टि किन ?

नेपाली कांग्रेसमा असन्तुष्टि नै असन्तुष्टि किन ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, असार ११, २०८३
Thu, June 25, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In