Wednesday, June 10, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

काँचुली फेर्दै इनरुवा अस्पताल, सेवा दिन गाउँ गाउँ पुग्दै पंगेनी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ९, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
काँचुली फेर्दै इनरुवा अस्पताल, सेवा दिन गाउँ गाउँ पुग्दै पंगेनी
31
SHARES
Share on FacebookShare on Twitter

इकवाल अहमद
इनरुवा । सुनसरीको दर्जनबढी स्थानीय निकायका सर्वसाधारणलाई सेवा दिने उद्देश्यले स्थापीत इनरुवा अस्पतालले पछिल्लो समय आफ्नो सेवालाई थप बिस्तार गर्दै सेवा ग्राहीलाई थप सहजताको व्यवस्थापन गरेको छ ।

अस्पतालकी मेसु डाक्टर श्रेया पंगेनीका अनुसार इनरुवा र आसपासका क्षेत्रहरूमा महिलामा देखिएका समस्याहरू समाधानका लागी गाउँ गाउँमा गइ सेवा दिने सुरुवात गरिएको हो ।

इनरुवा अस्पतालको सेवा विस्तारमा निरन्तर लागिरहेकी मेसु पंगेनीले विगतभन्दा थप सेवासुविधा सन्चालन गरिएको जानकारी दिइन । उनले इनरवा अस्पतालको सेवा अन्तर्गत पन्ने क्षेत्रहरूमा गाउँ गाउँ पुगी सेवाग्राहीहरुलाई सेवा दिने कार्य थालनी भएको जानकारी गराइन ।

सुनसरीको ग्रामिन क्षेत्रमा महिलाहरूमा देखिएका समस्याहरू समाधान का निम्ति अहिले एक फरक कार्यक्रम लिएर आफनो टोली गाउँ गाउँ पुगिरहेको उनले बताइन ।

एकदिन अघिमात्र सुनसरीको कोशी गाउँपालिका अन्तर्गतकाे कुमयाहिमा प्रसुतीसँग सम्बन्धित महिलाहरूको समुहलाई लक्षित गरी कार्यक्रम समेत समपन्न गरीएको छ । यो कार्यक्रम आवश्यक विभिन्न शहरी तथा ग्रामीण क्षेत्रमा निरन्तर सन्चालन हुने मेसु पंगेनीले जानकारी दिइन ।

इनरुवा अस्पतालको उक्त कार्यक्रमले कोशी गाउँपालिका क्षेत्रमा जनचेतना फैलाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको र आफ्नो गाउँपालिका क्षेत्रमा महिलाहरूको समस्या समाधानका लागी भुमिका निर्वाह गरेको प्रती कोशी गाउँपालिकाका अधयक्ष ऐयुब अन्सारीले इनरुवा अस्पताल र मेसु पंगेनीलाई धन्यवाद समेत ज्ञापन गरेका छन ।

यता मेसु पगेनीले आवश्यक हरेक क्षेत्रमा इनरवा अस्पताल सेवा दिन सक्षम रहेकोले आवश्यकता अनुसार कार्यक्रमलाई निरन्तरता दिने बताइन । उनले हाल  इनरुवा अस्पतालमा बिगतको भन्दा थप सेवा सुबिधा थपिएका कारण सेवाग्राहीहरु सन्तुष्ट रहेको समेत बताइन ।

हाल विगतमा नहुने गरेका सेवाहरु आफु आए पश्चात् व्यवस्थापन गर्दै सेवाग्राहीहरुलाई इनरुवाबाट बाहिर गइ सेवा लिने झन्झटबाट मुक्त गराएको उनको कथन छ ।  विगतमा नरहेको सेवाहरु युरीन कल्चर र पस कल्चर सँगै डेन्टल सेवामा थप सेवा बिस्तार र भिडिओ एक्‍सरेको सेवामा समेत थप समय अवधि थपी सेवाग्राहीहरुलाई सेवा दिने कार्य प्रारम्भ भएको उनले बताइन ।

बिमाको औषधि वितरण व्यवस्थापन समेत एक साता भित्र गरीने बताउँदै मेसु पंगेनीले बिगतको तुलनामा अस्पतालको सेवाले फर्को मारेकै कारण नेपाल सरकारको न्यूनतम् सेवा मापदण्डको सुचिमा इनरुवा अस्पताल ७९ प्रतिशत अक ल्याउन सफल भएको उनले बताइन गत बर्ष इनरवा अस्पताल सरकारको मापदण्डमा ७० प्रतिशतमात्र अक ल्याउन सफल भएको थियो ।

सेवा विस्तारको क्रममा चाँडै बाल रोग विशेषज्ञको सेवा समेत इनरुवा अस्पतालबाट उपलब्ध गराइने बताउँदै मेसु पंगेनीले आफ्नो कार्यमा सबै सरोकारवालाहरुलाई साथ सहयोग र सुझावका लागी अनुरोध गर्दै अस्पताललाई बदनाम गराउन सक्रिय रहेको गिरोहका पछि नलाग्न समेत आग्रह गरिन ।

Share12Tweet8SendScan
Previous Post

नेपाली कांग्रेस सुनसरीद्वारा राष्ट्रियसभा उम्मेदवारका लागि ६ जनाको नाम सिफारिस

Next Post

गाउँ गाउँ पुगेर भकारी बिक्री गर्दै डुम (मरिक) समुदाय

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
गाउँ गाउँ पुगेर भकारी बिक्री गर्दै डुम (मरिक) समुदाय

गाउँ गाउँ पुगेर भकारी बिक्री गर्दै डुम (मरिक) समुदाय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, जेष्ठ २७, २०८३
Wed, June 10, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In