Saturday, March 7, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरका अध्यक्ष अन्सारीद्वारा मेडिकल अधिकृतको व्यवस्था गरिदिन स्वास्थ्यमन्त्रीलाई आग्रह

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २०, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
हरिनगरका अध्यक्ष अन्सारीद्वारा मेडिकल अधिकृतको व्यवस्था गरिदिन स्वास्थ्यमन्त्रीलाई आग्रह
63
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
विराटनगर । हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतलाई प्राथमिक स्वास्थ्य केन्द्र हरिनगरमा मेडिकल अधिकृतको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

विराटनगरमा आयोजित नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को प्रादेशिक सार्वजनिकीकरण कार्यक्रमलाई सम्वोधन गर्दै हरिनगरका अध्यक्ष हाजी अन्सारीले प्राथमिक स्वास्थ्य केन्द्र हरिनगरमा निर्माणाधिन भवनको रकम निकासा गर्न सरकारले ढिलाई गरेको हुँदा यथास्रिघ निकासा गरिदिनका लागि पहल गरेका हुन् ।

हरिनगर गाउँपालिकाको स्वास्थ्य अवस्थाका बारेमा स्वास्थ्यमन्त्री बस्नेत र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की तथा प्रदेशका सचिवहरुलाई जानकारी गराउँदै अध्यक्ष हाजी अन्सारीले स्वास्थ्य सम्वन्धि थप सेवा उपलब्ध गराउन माग गरेका छन् ।

संघीय सरकार र प्रदेश सरकारको बिशेष प्राथमिकतामा रहेको स्वास्थ्य क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक रहेको गुनासो पोख्दै अध्यक्ष अन्सारीले सुनसरीको दक्षिणी भेगको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिकामा विकास गरेपनि संघीय सरकारको नीति, बजेट निकासा र ढिलाईका कारण काम गर्न नसकिरहेको बताएका छन् ।

पालिकाहरुको योजना तथा बजेट निकासालाई प्राथमिकतामा राखेर काम गर्न स्वास्थ्यमन्त्री बस्नेतलाई आग्रह गर्दै अध्यक्ष अन्सारीले पालिकाहरुले गरेका गतिविधिहरुमा हातेमालो गर्नुपर्नेमा जोड दिएका छन् ।

स्वास्थ्यमन्त्री बस्नेतले प्राथमिक स्वास्थ्य केन्द्र हरिनगरमा निर्माणाधिन रहेको भवनका लागि बजेट निकासा गर्न आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको प्रमुख प्राथमिकता मानवीय विकास भएकाले स्वास्थ्य क्षेत्रसँग सम्वन्धि सबै कामलाई फास्ट ट्रयाकबाट अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Share25Tweet16SendScan
Previous Post

किसानलाई तुलसीखेती सम्वन्धि दुई दिने तालिम

Next Post

उपयुक्त कृषि सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा सम्पन्न

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
उपयुक्त कृषि सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा सम्पन्न

उपयुक्त कृषि सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, फाल्गुन २३, २०८२
Sat, March 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In