Friday, May 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

उपयुक्त कृषि सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २२, २०८०
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
उपयुक्त कृषि सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा सम्पन्न
50
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका–४ स्थित उपयुक्त कृषि सहकारी संस्था लिमिटेड हरिनगरको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

हरिनगर माध्यमिक विधालय हरिनगरामा उपयुक्त कृषि सहकारी संस्था लिमिटेड हरिनगरको आठौं बार्षिक साधारण शनिवार सम्पन्न भएको हो ।

सो साधारण सभाका प्रमुख अतिथि हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले पालिका अन्र्तगत रहेका सबै सहकारी संस्थाहरुलाई सहयोग गरिरहेको बताएका छन् ।

पालिकाभित्र सहकारीहरुको योगदान महत्वपूर्ण रहेकोले विकास गर्न आफूलाई सहज भएको उनले बताए । हरिनगर गाउँपालिकाले आफनै प्रशासनिक भवनको तयारी गरेर काम सुरु गरेको र केही बाँकी रहेको भवनमा शनिवार भवनको छत ढलाई भएको बताए ।

हरिनगरमा किसानहरुले उत्पादन गरेको तरकारी,सागसब्जी, आलु लगायतकालाई सुरक्षित साथ राख्नका लागि कोल्डस्टोर निर्माण गर्ने प्रक्रियामा रहेकोले अब किसानहरुलाई बाहिर जानुपर्ने बाध्यता हटेर जाने उनले बताए ।

साधारण सभाका संस्थाका अध्यक्ष सहदेव मण्डलले प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा बचतकर्ता तथा ऋणीहरुलाई कृषि समाग्री वितरण समेत गरिएको संस्थाका उपाध्यक्ष ओम कुमार मेहताले जानकारी दिए ।

कार्यक्रममा विशिष्ट अतिथिहरु देवनारायण मेहता, हिरालाल पाल, राजेश पाल, शिवराम मेहता लगायतको सहभागिता रहेको थियो ।

Share20Tweet13SendScan
Previous Post

हरिनगरका अध्यक्ष अन्सारीद्वारा मेडिकल अधिकृतको व्यवस्था गरिदिन स्वास्थ्यमन्त्रीलाई आग्रह

Next Post

मोरङमा ग्रामथान संरक्षण तदर्थ समिति गठन, समितिको अध्यक्षमा चन्द्र प्रसाद राजवंशी

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
मोरङमा ग्रामथान संरक्षण तदर्थ समिति गठन, समितिको अध्यक्षमा चन्द्र प्रसाद राजवंशी

मोरङमा ग्रामथान संरक्षण तदर्थ समिति गठन, समितिको अध्यक्षमा चन्द्र प्रसाद राजवंशी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In