Friday, May 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

नेपाली काङग्रेस सुनसरीले खटायो १ सय २४ वटै वडामा प्रतिनीधि

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १६, २०८०
in समाचार, स्थानीय समाचार
नेपाली कांग्रेसमा असन्तुष्टि नै असन्तुष्टि किन ?
28
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली काङग्रेस सुनसरीले सोमबार १ सय २४ वटै वडामा प्रतिनीधि खटाइएको छ ।

नेपाली काङग्रेस सुनसरीको सम्पन्न बैठकले जिल्लाको १ सय २४ वटै वडामा प्रतिनीधि खटाइएको छ । पार्टीको केन्द्रिय परिपत्र अनुसार समुदायमा काङग्रेस अभियान कार्यक्रमका लागि जिल्लाको सबै वडामा प्रतिनीधि खटाइएको पार्टीका जिल्ला प्रवक्ता बिरेन्द्रकुमार साहले जानकारी दिनुभयो ।

केन्द्रिय कार्य समितिले जिल्लामा पठाइएको केन्द्रिय प्रतिनीधि प्रदिपकुमार सुनवार सहितको उपस्थितिमा भएको छलफल कार्यक्रमबाट सबै वडाका लागि प्रतिनीधि खटाइएको उहाँले जानकारी दिनुभयो ।

वडामा गएको प्रतिनीधिले वडा तहमा रहेको जनताको समस्या, समाधानका उपाय, पार्टीबाट निर्वाचित भएका जनप्रतिनीधि र पार्टीका कार्यकर्ता बीचमा रहेका मतभेद, कृषि, शिक्षा, स्वास्थ्य, सिचाई लगायतका समस्या समाधानका लागि पहल गर्ने पार्टीका जिल्ला प्रवक्ता साहले जानकारी दिनुभयो । समुदायमा काङग्रेस अभियान सुनसरीमा माघ १६ गते मङगलबारबाट सुरु भइ २६ गते समापन हुने पार्टीले जनाएको छ ।

कार्यक्रम पार्टीका जिल्ला सभापति केदार भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रिय प्रतिनीधि सुनवार सहित पार्टीका नगेशचन्द्र राई, पंकज महतो, संजय श्रेष्ठ, सिताराम मेहता, राजन मेहता, सुदिप अधिकारी, युवराज दाहाल, बिभिन्न पालीकाका सभापति लगायतको सहभागीता रहेको थियो ।

Share11Tweet7SendScan
Previous Post

शहीदलाई कहिले पनि हामीले भुल्नु हुदैन् : प्रमुख भण्डारी

Next Post

६ महिनामा ९१ जना फरार प्रतिवादी पक्राउ

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
सुनसरी जिल्लामा संचालित लघुवित संस्थाहरुमा प्रहरीले निगरानी गर्ने

६ महिनामा ९१ जना फरार प्रतिवादी पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In