Sunday, September 27, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा जेसीजद्वारा लोकतान्त्रिक चौकमा दीप प्रज्वलन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १६, २०८०
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवा जेसीजद्वारा लोकतान्त्रिक चौकमा दीप प्रज्वलन
48
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा जेसीजको आयोजनामा आज इनरुवाको लोकतान्त्रिक चौकमा दीप प्रज्वलन गरेको छ । आज शहीद दिवसको अवसर पारेर इनरुवा जेसीजले शहीदहरुको सम्झनामा इनरुवा–१ स्थित लोकतान्त्रिक चौकमा दीप प्रज्वलन गरेको हो ।

इनरुवा नगरपालिकाकी उपप्रमुख बिनिता मेहताले शहीदहरुको योगदानले राणाशासनको अन्त्य भएको हुदाँ उहाँहरुको सम्झानामा दीप प्रज्वलनले मुलुकबासीमा नयाँ सन्देश दिएको बताउनुभयो । उपप्रमुख मेहताले माघ १६ गते प्रत्येक वर्ष शहीदहरुलाई सम्झिन कुनै कन्जुस्याई नगर्न पनि सबैलाई अनुरोध गर्नुभयो ।

 उधोग वाणिज्य संघ इनरुवाका अध्यक्ष बीरेन्द्र कुमार शाहले शहीदहरुको सम्झानमा इनरुवामा दीप प्रज्वलन गरिएको बताउनुभयो । बीर नेपाली शहीदहरुको योगदानको कदर गर्दै उनीहरुले मुलुकका लागि गरेको बलिदानीको सदैव अनुकरण गर्दै नयाँ युवा पुस्ताले पाठ सिक्नुपर्ने बताउनुभयो ।

इनरुवा जेसीज वर्ष २०२४ का अध्यक्ष बिकेश मेहताको अध्यक्षतामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई समापन गर्नुहुँदै अध्यक्ष मेहताले इनरुवा जेसीजको पदभार सम्हालेको केही दिनमै जेसीजले कार्यक्रमहरु सञ्चालन गरेको बताउनुभयो ।

इनरुवा जेसीजको हरेक क्रियाकलापमा सहभागिता हुने उहाँले विश्वास गर्नुभयो । वर्ष २०२४ का लागि जिम्मेवारी आफूले पाएको हुदाँ इनरुवा जेसीजलाई चलायमान बनाउने गरी काम गर्ने अध्यक्ष मेहताले प्रतिवद्धता व्यक्त गर्दै जोश जागरका साथ युवाहरुलाई परिचालन गरी नयाँ शिराबाट अगाडी बढने बताउनुभयो ।

सामाजिक क्रियाकलापसँगै इनरुवा जेसीजको संलग्नता रहने र सामाजिक उत्तरदायित्व बोध हुने गरी विधिको शासनलाई पालना गर्दै विगतका दिनहरुमा भएका कमिकमजोरीहरुलाई सच्याउँदै नयाँ ढंगबाट सबैको शिर उच्च पार्ने गरी काम गर्ने अठोट लिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेताहरु योगेन्द्र मेहता, अबुल हुसेन, निखिल पोखरेल, रमेश कटवाल, सत्य नारायण यादव, इनरुवा जेसीजका पूर्व अध्यक्ष चिनेश्वर मेहता सहितको इनरुवा जेसीजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Share19Tweet12SendScan
Previous Post

टोल विकास समितिलाई सक्रिउ बनाउने तयारी

Next Post

शहीद दिवसको अवसरमा भोक्राहा नरसिंहमा वृक्षारोपण

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
शहीद दिवसको अवसरमा भोक्राहा नरसिंहमा वृक्षारोपण

शहीद दिवसको अवसरमा भोक्राहा नरसिंहमा वृक्षारोपण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, अशोज १०, २०८३
Sat, September 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In