Thursday, April 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा नगरपालिकाको १२ औं नगरसभा सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २८, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवा नगरपालिकाको १२ औं नगरसभा सम्पन्न
37
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको १२ औं नगरसभा शनिबार सम्पन्न भएको छ ।
चालु आर्थिक वर्ष ०८०/०८१ को हालसम्मको प्रगति विवरण तथा विभिन्न निर्णय गर्दै नगरपालिकाको १२ औं नगरसभा सम्पन्न भएको हो ।

नगरसभामा आर्थिक बर्ष २०८०/०८१ को योजना तथा बजेट रकमान्तर, संशोधन सम्बन्धी विवरण तथा चालु आर्थिक वर्ष ०८०/०८१ को अहिलेसम्मको प्रगति विवरण राजस्व परामर्श तथा न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गरेको थियो ।

प्रस्तुत गरेको प्रतिवेदन तथा विधेयकमा सुझाव राख्न गाउँसभाका सदस्यलाई समय उपलब्ध गराएर सबैको सर्वसम्मत रूपमा संसोधन पारित गर्दै अधिवेशन सम्पन्न भएको इनरुवा नगरपालिकाका उपप्रमुख बिनिता कुमारी मेहताले जानकारी दिनुभयो ।

सभासदस्यले सार्वजनिक सेवालाई गुणस्तर, सर्वसुलभ र कम खर्चिलो बनाउनुपर्ने, भएको राम्रा अभ्यासलाई सबैतिर विस्तार गर्नुपर्ने, बाकी रहेका सडकबाटोको स्तोरोन्नती गर्नुपर्ने, घरघरमा सुशासनको अनुभुती, स्वास्थ्य, शिक्षा तथा रोजगारका लागि थप कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

सभाबाट आर्थिक ऐन २०८० र खानेपानी, सरसफाई तथा स्वच्छता ऐन २०८० सर्व सम्मतिले पारित गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो ।

त्यसैगरीसभाबाट इनरुवा १० मा रहेको श्रीअधारभुत विद्यालयको भौतिक संरचना निर्माणका लागि २० लाख, इनरुवा ९ मा रहेको सरस्वती माविलाई भौतिक संरचना निर्माणका लागि २० लाख, सरस्वती अधारभुत विद्यालय इनरुवा ८ लाख १० लाख र नगर क्षेत्र भित्रमा रहेका बिभिन्न विद्यालयको टिनको छानो फेर्न तथा अन्य भौतिक संरचना निर्माणका लागि आवश्यक बजेट बिनियोजना गरेको इनरुवा नगरपालिकाकी उपप्रमुख बिनितकुमारी मेहताले जानकारी दिनुभयो ।

त्यसैगरी इनरुवा २ नम्वर वडा कार्यालयको माथिल्लो तल्ला थपका लागि ३१ लाख, ३ नम्वर वडा कार्यालयको माथिल्लो तल्ला तथा कम्पाउण्ड वाल निर्माणका लागि १७ लाख रुपैयाँ, इनरुवा २ मा रहेको कुशवाहा सेवा समाजको अधुरो भवन निर्माणका लागि १४ लाख ९० हजार रुपैयाँ, भुपु सैनिक तथा प्रहरीको भवन निर्माणका लागि ५/५ लाख रुपैयाँ, इनरुवा १ मा रहेको खेल मैदान व्यवस्थापनका लागि २० लाख रुपैया, इनरुवा नगरपालिका भित्र स्तनपान कक्ष निर्माणका लागि ५ लाख रुपैयाँ, इनरुवा २ मा रहेको अधारभुत स्वास्थ्य केन्द्रको अधुरो भवन निर्माणका लागि १५ लाख रुपैया बिनियोजना गरेको इनरुवा नगरपालिकाका उपप्रमुख मेहताले जानकारी दिनुभयो ।

त्यसैगरी वडा तर्फ संशोधित बजेटमा ५ करोड ७४ लाख ५४ हजार २४० रुपैयाँ रहेको छ भने नगरपालिका तर्फ ८३ करोड ४५ लाख ५ सय ३९ रुपैयाँ ९ पैशा रहेको इनरुवा नगरपालिकाका उपप्रमुख मेहताले जानकारी दिनुभयो । नगरसभा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको अध्यक्षतामा भएको थियो ।

Share15Tweet9SendScan
Previous Post

संविधान निर्माणका लागि कोइरालाको भुमिका महत्वपूर्ण : प्रमुख भण्डारी

Next Post

अख्तियारको ३३ औँ स्थापना दिवस : इटहरीको ६९.१३ प्रतिशत प्रगति हासिल

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
अख्तियारको ३३ औँ स्थापना दिवस : इटहरीको ६९.१३ प्रतिशत प्रगति हासिल

अख्तियारको ३३ औँ स्थापना दिवस : इटहरीको ६९.१३ प्रतिशत प्रगति हासिल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In