Saturday, October 3, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

अख्तियारको ३३ औँ स्थापना दिवस : इटहरीको ६९.१३ प्रतिशत प्रगति हासिल

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २९, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
अख्तियारको ३३ औँ स्थापना दिवस : इटहरीको ६९.१३ प्रतिशत प्रगति हासिल
44
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले गत आर्थिक वर्षमा ६९.१३ प्रतिशत प्रगति हासिल गरेको छ ।
३३ औँ स्थापना दिवसको अवसरमा सुनसरीको इटहरीमा आइतबार आयोजनामा गरिएको कार्यक्रममा जानकारी दिदै गत बर्षमा ६९.१३ प्रतिशत प्रगति हासिल गरिएको इटहरीका कार्यालय प्रमुख सुरेश न्यौपानेले बताउनुभयो ।

गत आर्थिक वर्षमा प्रारम्भिक छानबिन तर्फ जम्मा २ हजार ४०७ उजुरी रहेकोमा सो मध्ये १६६४ फर्छ्यौट हुँदा ६९.१३ प्रतिशत प्रगति हासिल भएको उहाँले जानकारी दिनुभयो । जस मध्यै १५५ वटा उजुरीमा विस्तृत अनुसन्धान अधिकृत तोकिएको, ८७३ वटा उजुरी तामेलीमा राखिएको, १४ वटा उजुरी उपर सुझाव दिइएको र ६२२ वटा उजुरी उपर कानुन बमोजिम अन्य आवश्यक कारवाहीका लागि विभिन्न निकायमा लेखी पठाइएको उहाँले जानकारी दिनुभयो ।

गत आर्थिक बर्षमा फर्छ्यौट हुन बाँकी रहेका ७४३ उजुरी चालु आर्थिक बर्ष ०८०÷८१ मा जिम्मेवारी सरेर आएको आयोगका इटहरी कार्यालय प्रमुख न्यौपानेले बताउनुभयो । सुधारौँ सोच, संस्कार र व्यवहार, नियन्त्रण हुन्छ भ्रष्टाचार भन्ने मूल नाराका साथ आयोगको ३३ औँ स्थापना दिवसमा निबन्ध प्रतियोगितामा सहभागी विजयी छात्रछात्रालाई पुरस्कृत समेत गरिएको छ ।

निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने ग्लोबल एजुकेशनल एकेडेमी दमक झापाकी कृतिशा भण्डारी, दोस्रो हुने सैनिक आवसिय विद्यालय, धरान सुनसरीका प्रिन्स श्रेष्ठ र धुलाबारी मावि झापाका दिक्षा प्याकुरेललाई पुरस्कृत गरिएको थियो ।

प्रथम, द्धितिय र तेस्रो हुनेलाई कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेशका प्रमुख पर्शुराम खापुङले क्रमशः नगद २० हजार, १५ हजार र १० हजार प्रदान गर्नुभएको थियो ।

Share18Tweet11SendScan
Previous Post

इनरुवा नगरपालिकाको १२ औं नगरसभा सम्पन्न

Next Post

सुनसरी प्रहरीद्वारा करिव १५० किलो गाँजा सहित १४ जना पक्राउ

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
सुनसरी जिल्लामा संचालित लघुवित संस्थाहरुमा प्रहरीले निगरानी गर्ने

सुनसरी प्रहरीद्वारा करिव १५० किलो गाँजा सहित १४ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, अशोज १७, २०८३
Sat, October 3, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In