Monday, May 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

प्रहरी र समुदायबीच समन्वय र सहकार्य आवश्यक : कोशी प्रदेश प्रहरी प्रमुख खापुङ

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ११, २०८०
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
प्रहरी र समुदायबीच समन्वय र सहकार्य आवश्यक : कोशी प्रदेश प्रहरी प्रमुख खापुङ
38
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले धार्मिक गतिवधिले प्रहरी र सामुदायबीचको आपसी सदभाव कायमसँगै भाइचारा, बन्धुत्वको विकास र सदाचारले निष्ठवान सेवा गर्न थप योगदान पुग्ने बताउनुभयो ।

सुनसरीको हरिनगर गाउँपालिका–४ स्थित इलाका प्रहरी कार्यालय हरिनगराको प्राङ्गणमा भगवति मन्दिरको समुदघाटन कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै उहाँले प्रहरी र समुदायबीचको सम्बन्धले प्रहरीको सेवा प्रभावकारी हुने बताउनुभयो ।

कोशी प्रदशेका प्रहरी प्रमुख खापुङ्गले इलाका प्रहरी कार्यालय हाताभित्र मन्दिर निर्माणले पनि प्रहरी र समुदायबीचको सम्वन्धलाई मजबुत बनाउनेमा मदत पुग्ने बताउनुहुँदै उहाँले धर्मको रक्षा गर्नु हामी सबैको कर्तब्य भएको बताउनुभयो ।

उहाँले प्रहरी र समुदायबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । प्रहरी सधैं जनताको सहयोगी र सेवकको रुपमा काम गर्दै आइरहेको हुदाँ आगामी दिनमा समन्वय र सहकार्यका लागि कोशी प्रदेश प्रहरी कार्यालय तत्पर रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले सामाजिक सदभावलाई कायम गर्न सबैले आ–आफनो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । पालिकाभित्र एकता, समन्वय र सहकार्यले कुनै पनि हिन्दु र मुस्लिम समुदायबीच अप्रिय घटना नभएको बताउनुभयो ।

पालिका अध्यक्ष अन्सारीले आफू दोस्रो कार्यकालमा कुनै पनि धर्मलाई उपेक्षा नगरिएको बताउनुहुँदै उहाँले सबै जातजाति, धर्मसंस्कृति, भेषभुषा र संस्कारलाई सम्मान र सदभाव कायम गर्दै आएको बताउनुभयो । पालिकामा मन्दिर निर्माण लगायत स्वास्थ्य,शिक्षा र पूर्वाधार विकासतर्फ आफू लागि परेको समेत जानकारी दिनुभयो ।

७ लाख ११ हजार भन्दा बढी रकम संकलन गरेर मन्दिर निर्माण सम्पन्न गरिएको मन्दिर समितिका राजेश कुमार पालले जानकारी दिनुभयो । जनश्रमदानबाट रकम संकलन गरेर उदाहरणीय काम गरेको चर्चा गर्नुहुँदै उहाँले सहयोगी हातहरुलाई धन्यवाद दिनुभयो ।
हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख वीपीन रेग्मीले स्वागत मन्तब्य राख्नुभएको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण अचार्य, हरिनगर–४ का वडा अध्यक्ष देव नारायण मेहता लगायतका बिभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।

ईलाका प्रहरी कार्यालय हरिनगरा हाताभित्र स्थित भगवति मन्दिरमा आर्थिक सहयोग गर्नेहरुलाई दोसल्ला र सम्मान पत्रले कोशी प्रदेश प्रहरी प्रमुख खापुङ, हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी अन्सारी र सुनसरीका प्रमुख जिल्ला अधिकारी अचार्य र सुनसरीका प्रहरी प्रमुख रेग्मी लगायतकाले उनीहरुलाई सम्मान गर्नुभएको थियो ।

Share15Tweet10SendScan
Previous Post

खोप सम्वन्धि वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

Next Post

ट्रष्ट निर्माण भएपछि उपभोक्ता र व्यापारीलाई राहत

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
ट्रष्ट निर्माण भएपछि उपभोक्ता र व्यापारीलाई राहत

ट्रष्ट निर्माण भएपछि उपभोक्ता र व्यापारीलाई राहत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In