Friday, September 11, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

ट्रष्ट निर्माण भएपछि उपभोक्ता र व्यापारीलाई राहत

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १२, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
ट्रष्ट निर्माण भएपछि उपभोक्ता र व्यापारीलाई राहत
30
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा १ स्थित गुद्र्री बजारमा खुल्ला अकाश मुनि व्यपारीले तरकारी बिक्रि गर्न र उपभोक्ताले तरकारी किन्नका लागि बाध्य थियो । गुद्री बजारमा तरकारी खरिद बिक्रि गर्ने ठाउँ खुल्ला भएका कारणले तरकारी बिक्रि गर्न र उपभोक्ताले तरकारी किन्नका लागि बाध्य भएका थिए ।

बर्षाको समयमा पानीले भिज्ने समस्या र गर्मीको समयमा घामको समस्याले स्थानीय उपभोक्ता तथा व्यपारीलाई समस्या हुदै आएको थियो । पछिल्लो समय इनरुवा नगरपालिकाले ट्रष्ट निर्माणको कार्य गरेपछि सबैलाई राहत भएको छ । गुद्रीमा तरकारी बिक्रि र खरिद गर्नका लागि आउने व्यापारी तथा उपभोक्तालाई राहत भएको उपभोक्ता तथा उद्योग वाणिज्य संघ इनरुवाका पुर्व सदस्य रियाज अंसारीले बताउनुभयो ।

बर्षाको समयमा पानी र गर्मिको समयमा घामको समस्याका कारणले निकै कठिनाई पूर्व व्यपार गर्दै आउनुभएका र त्यही समस्याका बावजुदत सामग्री खरिदका लागि आउने गरेका उपभोक्तालाई ट्रष्ट निर्माणले राहत भएको अंसारीको भनाई रहेको छ ।

इनरुवा नगरपालिकाले चालु आर्थिक बर्षमा भ्याट समेत २५ लाख ५ हजार ८३३ रुपैयाँ ३० पैसाको लागतमा ट्रष्ट निर्माणको कार्य गरेको इनरुवा नगरपालिकाका इन्जीनियर उमेश्वर मेहताले जानकारी दिनुभयो । नगरपालिकाले आर एस कन्ट्रक्सन जनकपुर धामसंगको सम्झौतामा ट्रष्ट निर्माणको कार्य सम्पन्न गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो ।

खुल्ला अकाशमा पाइप, टिनको छानो, भुइमा व्यपारीलाई सामग्री विक्रिका लागि आवश्यक पर्ने भौतिक संचरना निर्माण कार्य गरेको इन्जीनियर मेहताले जानकारी दिनुभयो । इनरुवा १ मा रहेको गुद्री बजारमा तरकारी बिक्रिका लागि आउने व्यपारी र उपभोक्तालाई राहत होस भने उदेश्यले ट्रष्ट निर्माणको कार्य गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो ।

विकास निर्माणका कार्य गर्दै जाने क्रममा गुद्री बजारमा उपभोक्ता र व्यपारीलाई समस्या हुदै आएको बेलामा समस्याको निराकरण गर्नका लागि ट्रष्ट निर्माणको कार्यलाई प्राथमिकतामा राखेर कार्य नगर प्रमुख भण्डारीको भनाई रहेको छ ।

नगरपालिकाले ट्रष्ट निर्माणका लागि ४४ लाख ५३ हजार ८९३ रुपैयाँ ३१ पैसाको ठेण्डर प्रकाशन गरेकोमा २५ लाख ५ हजार ८३३ रुपैयाँ ३० पैसाको लागतमा ट्रष्ट निर्माण कार्य सम्पन्न गर्ने गरि आर एस कन्ट्रक्सन जनकपुर धामसंग सम्झौता भएको थियो ।

सम्झौता भए अनुसारको कार्य भएपछि र ट्रष्ट निर्माण भएसंगै त्यस ठाउँमा तरकारी बिक्रि र खरिद गर्नका लागि आउने उपभोक्ता र व्यवारीलाई राहत भएको स्थानीय व्यपारीको भनाई रहेका छन् ।

Share12Tweet8SendScan
Previous Post

प्रहरी र समुदायबीच समन्वय र सहकार्य आवश्यक : कोशी प्रदेश प्रहरी प्रमुख खापुङ

Next Post

रामधुनी मन्दिरमा नियमित पुजा भईरहेको र तालाबन्दी भएको छैन्

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
रामधुनी मन्दिरमा नियमित पुजा भईरहेको र तालाबन्दी भएको छैन्

रामधुनी मन्दिरमा नियमित पुजा भईरहेको र तालाबन्दी भएको छैन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In