Monday, September 28, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा नगरपालिकाद्वारा एकै पटक १६ वटा टेण्डर आह्वान

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १७, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
टोल विकास समितिलाई सक्रिउ बनाउने तयारी
31
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाले एकै पटक १६ वटा शिर्षकमा टेण्डर आह्वान गरेको छ । इनरुवा नगरपालिका क्षेत्र भित्रमा १० वटै वडाको बिभिन्न पूर्वाधार निर्माणको कार्य तर्फ १६ वटा टेण्डर आह्वान गरेको छ ।

नगरपालिकाले इनरुवा ९ बबियामा रहेको सरस्वति माविको भौतिक पुर्वाधार (अधुरोध भवन निर्माण गर्ने कार्य), इनरुवा २ रामबहादुर बस्नेत घरको दक्षिण देखि सत्यनारायण यादवको घर सम्म नाला सहित बाटो स्तर उन्नति गर्ने कार्य, इनरुवा १ मा रहेको राष्ट्रिय बाणिज्य बंैक अगाडिको बाटोमा टाइल लगाउने कार्य, इनरुवा २ मा महानन्द मेहताको घर देखि उत्तरको बाटोमा पक्की नाला तथा पक्की सडक निर्माण गर्ने कार्य, इनरुवा २ मा अधुरो शहरी स्वास्थ्य केन्द्र भवन तथा कम्पाउण्ड वाल निर्माण गर्ने कार्यको टेण्डर आह्वान गरेको छ ।

त्यसैगरी इनरुवा १ मा परियार टोलको बाटोमा टाइल लगाउने कार्य, इनरुवा १ नम्वर वडा कार्यालय देखि पूर्वबाट गौतम झाको घर देखि पश्चिम जाने बाटोमा पक्की नाला तथा ग्राइभेल गर्ने कार्य, इनरुवा ३ नम्वर वडा कार्यालय भवन माथिलो तल्ला थप गर्ने कार्य, नगर क्षेत्र भित्र रहेका विद्यालयका लागि डेक्सबेञ्च सेट खरिद गर्ने कार्य, इनरुवा ४ मा रन्धीर चौधरीको घर जाने सडक आरसीसी सडक निर्माण गर्ने कार्यको इनरुवा नगरपालिकाले टेण्डर आह्वान गरेको जनाएको छ ।

यसैगरी इनरुवा ४ मा जेष्ठ नागरिकको भवन निर्माण, इनरुवा २ मा अधुरो कुशवहा समाजको भवन निर्माण गर्ने कार्य, इनरुवा ५ मा मण्डल टोलको नाला निर्माण गर्ने कार्य, इनरुवा ५ मा आदर्श टोल भरत दाहालको घर देखि दक्षिण जाने सडक र हरि चौधरीको घर देखि उत्तर जाने सडक साइड वाल तथा कार्यालय सडक निर्माण गर्ने कार्य, इनरुवा ३ नम्वर वडा कार्यालयमा कम्पाउण्ड वाल तथा डेङ्ग निर्माण गर्ने कार्य र इनरुवा २ मा महानन्द मेहताको घर देखि पूर्व सरोज मिश्राको घर जाने सडक निर्माण गर्ने कार्यका लागि नगरपालिकाले टेण्डर आह्वान गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो ।

इनरुवा नगरपालिकाले विकास निर्माणको कार्य नगरेको भनी हल्ला गर्नेलाई र बिकास निर्माणको कार्य गर्नका लागि एकै पटक १६ वटा योजनाको बिषयमा टेण्डर आह्वान गरेको इनरुवा नगरपालिकाका प्रमुख भण्डारीले बताउनुभयो । नगर क्षेत्रमा जनताको अपेक्षा र अकांक्षा धेरै भएको र बजेट समिति भएका कारणले सोचे अनुसारको विकास निर्माणको कार्य गर्नका लागि नसकेपनि क्रमिक रुपमा नगर क्षेत्रमा रहेको समस्यालाई सधान गर्दै अगाडि बढेको नगर प्रमुख भण्डारीले बताउनुभयो ।

Share12Tweet8SendScan
Previous Post

घरेलु तथा साना उद्योग महासंघ मोरङको अधिवेशन चैत्र ३ गते विराटनगरमा हुने

Next Post

सीमा नाकामा फहराइयो राष्ट्रिय झण्डा, सुनसरी प्रशासनद्वारा सीमा नाकामा समस्या समाधान गर्नेतर्फ अग्रसर

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
सीमा नाकामा फहराइयो राष्ट्रिय झण्डा, सुनसरी प्रशासनद्वारा सीमा नाकामा समस्या समाधान गर्नेतर्फ अग्रसर

सीमा नाकामा फहराइयो राष्ट्रिय झण्डा, सुनसरी प्रशासनद्वारा सीमा नाकामा समस्या समाधान गर्नेतर्फ अग्रसर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज ११, २०८३
Sun, September 27, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In