Friday, January 23, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सीमा नाकामा फहराइयो राष्ट्रिय झण्डा, सुनसरी प्रशासनद्वारा सीमा नाकामा समस्या समाधान गर्नेतर्फ अग्रसर

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १८, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सीमा नाकामा फहराइयो राष्ट्रिय झण्डा, सुनसरी प्रशासनद्वारा सीमा नाकामा समस्या समाधान गर्नेतर्फ अग्रसर
31
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल–भारतको सीमा जोडिने सुनसरी जिल्लाको मुख्य नाका कोशी गाउँपालिका वडा नम्बर–८ भण्टाबारीस्थित रहेको तीनकुनेमा आज राष्ट्रिय झण्डा फहराइएको छ ।

कोशी गाउँपालिका वडा नम्बर–८ भण्टाबारीस्थित तीनकुने नाकामा सुनसरीको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको बिशेष पहल र कोशी गाउँपालिकाको सहयोगमा निर्माण गरिएको राष्ट्रिय झण्डा फहराइएको हो ।

कोशी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरी, नेपाली कांग्रेस सुनसरीका सचिव बीरेन्द्र शाह, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी, उपाध्यक्ष अनितादेवी यादव, सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीपिन रेग्मी, सशस्त्र प्रहरी प्रमुख, सुनसरी भन्सार कार्यालयका निमित्त प्रमुख लगायतको उपस्थितीमा सुनसरीका प्रमुख जिल्ला अधिकारी आचार्याले राष्ट्रिय झण्डा फहराउनुभएको हो ।

राष्ट्रिय झण्डार सबै नेपालीको मान, सम्मान एवं स्वाभिमान प्रतिविम्ति गर्ने भएकाले आवश्यकता अनुसार निर्माण गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी आचार्यले सीमा नाकामा देखिएको समस्या समाधान गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभयो ।

सुनसरीमा प्रमुख जिल्ला अधिकारीको रुपमा आएपछि उहाँ नेतृत्वको टोलिले सीमा नाकाको अवस्था बुझदै समस्या पहिचान गर्न पाँच दिने पैदल यात्रा गरेको थियो । आगामी दिनमा पनि सुनसरीका बिभिन्न सीमा नाकामा राष्ट्रिय झण्डा राख्ने सुनसरी प्रशासनले जनाएको छ।

सोही अवसरमा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारी बोल्नुहुँदै सीमामा तैनाथ सुरक्षाकर्मीले निकै चुनौतीका बाबजुत चुस्त दुरुस्त तवरबाट सुरक्षा दिँदै आएको बताउनुभयो । उहाँले दोस्रो कार्यकालमा पनि आफू निर्वाचित भएदेखि सुरक्षाकर्मीको व्यारेक भवन निर्माण गर्नेदेखि आवश्यकता अनुसारको सहयोग गर्दै आएको बताउनुभयो ।

Share12Tweet8SendScan
Previous Post

इनरुवा नगरपालिकाद्वारा एकै पटक १६ वटा टेण्डर आह्वान

Next Post

सुनसरीमा दादुरा रुबेला विरुद्ध खोप अभियानको सम्पूर्ण तयारी पूरा

Related Posts

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
Next Post
सुनसरीमा दादुरा रुबेला विरुद्ध खोप अभियानको सम्पूर्ण तयारी पूरा

सुनसरीमा दादुरा रुबेला विरुद्ध खोप अभियानको सम्पूर्ण तयारी पूरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

पुस २४, २०८२
नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, माघ १०, २०८२
Fri, January 23, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In