Thursday, July 17, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा जेसीजको आयोजनामा साईवर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ९, २०८०
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवा जेसीजको आयोजनामा साईवर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न
30
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत एक दिने साईवर सुरक्षा सचेतना कार्यक्रम आज सम्पन्न भएको छ ।

इनरुवा जेसीजको आयोजना र जिल्ला प्रहरी कार्यालय सुनसरीको सहयोगमा एक दिने साईवर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको हो । स्मल हेभेन एकेडेमी इनरुवा–३ का विधार्थीहरुलाई वर्तमान अवस्थामा बढ्दै गएको साईवर अपराध सम्वन्धी जानकारी गराइएको थियो । सामाजिक सञ्चाल मार्फत दिनप्रतिदिन बढ्दै गएको साइवर अपराधलाई न्युनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको इनरुवा जेसीले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सुनसरी प्रहरीका प्रमुख प्रहरी उपरीक्षक बिपिन रेग्मीले समुदाय प्रहरी साभेदारी कार्यक्रम अन्र्तगत विधालयमा अध्ययनरत विधार्थीहरुलाई सचेतना जगाउने उद्देश्यले प्रहरीले कार्यक्रम गर्दै आएको बताउनुभयो । समाजमा बढ्दै गइरहेको साइवर अपराधको चंगुलमा नफस्न विधार्थीहरुलाई उहाँले आग्रह गर्नुभएको छ ।

साइवर अपराधका घटनाहरुको बारेमा प्रहरीलाई निर्धक्क भएर खबर गर्न पनि विधार्थीहरुलाई उहाँले अनुरोध गर्नुभएको छ । साईवर अपराधबाट सुरक्षाका चुनौतीहरु थपिदै गएको हुदाँ सजग र सचेत रहनुपर्ने प्रहरी उपरीक्षक रेग्मीको भनाई छ ।

उधोग वाणिज्य संघ इनरुवाका अध्यक्ष बीरेन्द्र शाहले साइवर अपराधले आत्महत्याको संख्या बढ्दै गएको हुदाँ यस्ता गतिविधिमा नलाग्न पनि विधार्थीहरुलाई आग्रह गर्नुभयो । विधार्थीहरु मुलुकको मेरुदण्ड भएकाले साइवर अपराधमा नलाग्न र गोप्यनियता राख्नुपर्नेमा जोड दिनुभयो ।

मुलुकमा साइवर अपराधका घटनाहरु बढ्दै गएको हुदाँ इनरुवा जेसीजले सचेतना जगाउनका लागि विधालय स्तरमा कार्यक्रमको आयोजना गरिएको इनरुवा जेसीज वर्ष २०२४ का अध्यक्ष बिकेश मेहताले बताउनुभयो । कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका अध्यक्ष मेहताले इनरुवा जेसीजले बिभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको र युवाहरुको नेतृत्व क्षमता विकाससँगै सचेतना जगाउने अभियानलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक वविन राईले सहजीकरण गर्नुभएको थियो । इनरुवा जेसीजका महासचिव सत्य नारायण यादवले सञ्चालन गर्नुभएको कार्यक्रममा ५० जनाभन्दा बढी विधार्थीहरुको सहभागिता रहेको थियो ।

 

 

Share12Tweet8SendScan
Previous Post

५७ टोलिद्वारा इनरुवामा होलि हंगामा कार्यक्रम हुने, सफल बनाईदिन सबैलाई आयोजकको आग्रह

Next Post

सन्तावन्न युवा क्लब इनरुवाद्वारा होलि हंगामा कार्यक्रम सम्पन्न

Related Posts

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज
FEATURE

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

by सुनसरी अनलाइन
असार ३१, २०८२
0

भुटाहा,। सुनसरीकाे हरिनगर गाउँपालिका–१ स्थित भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा माग्दै नमाज पढेका छन् । सुनसरी जिल्ला लगायतका...

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
Next Post
सन्तावन्न युवा क्लब इनरुवाद्वारा होलि हंगामा कार्यक्रम सम्पन्न

सन्तावन्न युवा क्लब इनरुवाद्वारा होलि हंगामा कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज
FEATURE

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

by सुनसरी अनलाइन
असार ३१, २०८२
0

भुटाहा,। सुनसरीकाे हरिनगर गाउँपालिका–१ स्थित भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा माग्दै नमाज पढेका छन् । सुनसरी जिल्ला लगायतका...

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

माघ १९, २०८१

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, साउन २, २०८२
Thu, July 17, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In