Wednesday, February 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home Uncategorized

जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र १५, २०८०
in Uncategorized, फाेटाे फिचर, मनाेरञ्जन, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका  बालबालिकाको निःशुल्क उपचार
44
SHARES
Share on FacebookShare on Twitter

पारसमणी यादव ।

इनरुवा । जिल्ला अस्पताल सुनसरी इनरुवामा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने महत्वाकांक्षी योजना सुरु भएको घोषणा गरेको छ । बुधबारदेखि अनौपचालिक रुपमा सुरु भएको यो सेवामा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क विशेषज्ञ सहितको उपचार गरिने भएको छ ।

कोशी प्रदेश सरकारले प्रतिस्थापन विधेयक मार्फत १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारको योजना ल्याएको हो । बालबालिकाको निःशुल्क उपचार सुविधा ५० शैया भएका अस्पतालमा मात्र लागु हुने भएको छ ।

बालबालिका लक्षित निःशुल्क विशेषज्ञ सेवा बुधबारदेखि औपचारिक रुपमा सुरुआत गरिएको अस्पताल प्रशासनका राजकुमार मेहताले जानकारी दिए । उनका अनुसार निःशुल्क उपचार प्राप्त गर्ने बिरामी बालबालिकालाई पुर्जा अनुसारको आवश्यक जाँच तथा औषधि उपचारमा समेत निःशुल्क उपलब्ध गराइने भएको छ ।

प्रदेश सरकारको मातहतको जिल्ला अस्पताल सुनसरीमा हार्डजोर्नी विशेषज्ञ, बालरोग, सामान्य शल्यक्रिया, दन्त रोग विशेषज्ञ, आँखा रोग विशेषज्ञ सेवा, ल्याव, एक्स–रे तथा भिडियो एक्स–रे लगायत चिकित्सकीय सेवा सञ्चालनमा रहेको छ ।

निःशुल्क रुपमा बाहिरङ्ग सेवा र आकस्मिक सेवा लिनुपर्ने बिरामी बालबालिकाको हकमा कोशी प्रदेश अन्तर्गत स्थायी बसोबास भएको विवरण खुल्ने सरकारी कागजात तथा १० वर्ष मुनीको जन्मदर्ताको प्रमाणपत्र अनिवार्य हुनुपर्ने जिल्ला अस्पताल सुनसरीकी मेडिकल सुपरिटेन्डेन्ट डा. श्रेया पंगेनीले जानकारी दिईन ।

यस जिल्ला अस्पताल सुनसरी इनरुवामा इनरुवा लगायत जिल्लाका दक्षिणवर्ती सीमा क्षेत्र देवानगंज गाउँपालिका, बर्जु गाउँपालिका, हरिनगर गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, बराहक्षेत्र नगरपालिका तथा रामधुनी नगरपालिकाका अधिकांश सेवाग्राही उपचारका लागि आउने गरेका डा. पंगेनीले बताए ।

Share18Tweet11SendScan
Previous Post

सन्तावन्न युवा क्लब इनरुवाद्वारा होलि हंगामा कार्यक्रम सम्पन्न

Next Post

निरन्तर सेवाग्राहमा फड्काे मार्दै इनरुवा अस्पताल, सुरु भयो इनरुवा अस्पतालमा हाडजोर्नी शल्यक्रिया 

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
निरन्तर सेवाग्राहमा फड्काे मार्दै इनरुवा अस्पताल, सुरु भयो इनरुवा अस्पतालमा हाडजोर्नी शल्यक्रिया 

निरन्तर सेवाग्राहमा फड्काे मार्दै इनरुवा अस्पताल, सुरु भयो इनरुवा अस्पतालमा हाडजोर्नी शल्यक्रिया 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, फाल्गुन ५, २०८२
Tue, February 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In