Friday, February 13, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

निरन्तर सेवाग्राहमा फड्काे मार्दै इनरुवा अस्पताल, सुरु भयो इनरुवा अस्पतालमा हाडजोर्नी शल्यक्रिया 

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र १५, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
निरन्तर सेवाग्राहमा फड्काे मार्दै इनरुवा अस्पताल, सुरु भयो इनरुवा अस्पतालमा हाडजोर्नी शल्यक्रिया 
31
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । विगत लामो समय अघिदेखी लथालिङ रहेको इनरुवा अस्पताल सुधार उन्मुख बन्ने क्रममा निरन्तरता दिदैँ हिजो बिहिबारबाट हाडजोर्नी अप्रेसन सेवा समेत सूचारु गरेको छ ।

रेफरल अस्पतालको नाममा बद्नाम गर्दै आएको इनरुवा अस्पतालमा गत केही समय अघि देखी बिभिन्न सेवाहरुको विस्तार हुन थालेपछी सेवाग्राहीहरु अहिले खुशी हुन थालेका छन् ।

इनरुवा अस्पतालमा सेवा नपाई बिराटनगर र धरान जाने बाध्यताबाट धेरै हद सम्म मुक्ति पाएका सेवाग्राहीले यस अघि इनरुवा अस्पतालबाट धेरै सेवाहरु विस्तार हुदै जाँदा थप सेवाहरु पाउँदै आएका छन् । इनरुवा अस्पतालमा मेसुका रुपमा डा. श्रेया पंगेनी आएपछी बिभिन्न सेवाहरुको विस्तार हुँदा नगरबासीसँगै आसपासका सेवाष््राहीहरुले थप सेवा सुबिधा पाउन थालेको इनरुवा १ का कृष्ण श्रेष्ठ बताउँछन ।

उनका अनुसार अहिले इनरुवा अस्पतालमा बिरामी जाँदा त्यहाँकाृे जनशक्तिले भ्याएसम्म सफल उपचारमा कुनै कसर बाँकी नराख्ने गरेको बताए । सुनसरी जिल्ला अस्पताल इनरुवाले यसअघि निःशूल्क औषधीसँगसँगै बिभिन्न थप सेवाहरु विस्तार गर्ने कार्यैलाई निरन्तरता दिने क्रममा हिजोबाट हाडजोर्नी अप्रेसन सेवा समेत सूचारु गर्दा सेवाग्राहीहरुले बिराटनगर र धरान जाने झनझ्टबाट मुक्ति पाएका छन् ।

सेवा विस्तार क्रमिक रुपमा बढ्दै जाँदा सेवाग्राहीहरु उत्साहित भएको प्रतिक्रिया आई रँहदा सो अस्पतालकी मेसु श्रेया पंगेनीले यो आफ्नो जिम्मेवारी र धर्म रहेको कारण इनरुवा अस्पतालको सेवा विस्तारमा आफू लागि परी सेवाग्राहीलाई बढी भन्दाबढी सेवा दिन इनरुवा अस्पताललाई सक्षम बनाउने अभियानमा निरन्तर जुटि रहेको बताईन ।

उनले यस अघि आफू आए पश्चात अस्पतालमा निःशूलक औषधी वितरण व्यवस्थापन सँगसँगै नागरिकलाई सहज हुने अन्य कामहरु गरेको बताउँदै अगामी दिनमा यसै हप्ताभित्र बालबालिका सम्बन्धि एस.एन.सी. सेवा र अन्य थप सेवा सुबिधाहरु विस्तार गर्ने काम गम्भिरता पूर्वक अगाडी बढ्ने उनले बताईन् ।

उनले आफ्नो उदेश्य इनरुवा र आसपासका सेवाग्राहीलाई पूर्ण रुपमा संन्तुष्टी हुने गरी सेवा प्रदान गर्ने अस्पतालका रुपमा इनरुवा अस्पताललाई विकास गर्न खोजेको समेत बताईन् ।

Share12Tweet8SendScan
Previous Post

जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार

Next Post

काङग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुन्छ : उपसभापति गुरुङ्ग

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
काङग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुन्छ : उपसभापति गुरुङ्ग

काङग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुन्छ : उपसभापति गुरुङ्ग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In