Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कांग्रेसका केन्द्रिय कोइरालाद्वारा आगलागी क्षेत्रको निरीक्षण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र १९, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कांग्रेसका केन्द्रिय कोइरालाद्वारा आगलागी क्षेत्रको निरीक्षण
29
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली काङग्रेसका केन्द्रिय सदस्य राजिव कोइरालाले सोमबार कोसी गाउँपालिकामा भएको आगलागी पीडितको अवस्थाको बिषयमा निरीक्षण गर्नुभएको छ । आइतबार कोसी –३ नहर चौकमा आगलागीमा परेर ठुलो धनजनको क्षति भएको बिषयमा केन्द्रिय सदस्य कोइरालाले निरीक्षण गर्नुभएको हो ।

आगलागीमा भएको धनजनको क्षति, आगलागीको कसरी भएको हो, आगलागी भएपछि पीडित परिवारको अवस्था, घाईते भएका चौपयाको अवस्था, उपचारको प्रक्रिया लगायतको बिषयमा जानकारी लिनुभएको हो ।

निरीक्षणका क्रममा पशु चिकित्सक डाक्टर मोहन सिंहले आगलागीमा घाइते पशु चौपायाको बिषयमा जानकारी गराउनुहुदै उपचार गर्ने कार्य भइरहेको जानकारी दिनुभयो ।

सोही क्रममा नेपाली काङग्रेस सुनसरीका सभापति एवम् इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले समेत आगलागी भएको क्षेत्रको निरीक्षण गर्नुहुदै पीडित परिवाको अवस्थाको बिषयमा जानकारी लिनुभएको थियो । निरीक्षण पछि पीडित परिवारलाई जाडै राहतका लागि सम्बन्धीत निकायमा पहल गर्ने नेताद्धयले अश्वासन दिनुभयो । नेता कोइरालाले पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउनका लागि नेपाल रेडक्रसोसाइटी सुनसरीलाई आग्रह गर्नुभयो । आइतबार भएको आगलागीमा ५० लाख भन्दा बढीको क्षति भएको छ ।

स्थानीय कादिर मियाँको घरबाट विद्युत सर्ट भई आगलागी हुँदा मियाँका साथै उहाँको बुबा महम्मद अन्सारी र दाई अबुल कलाम, छिमेकी रशिद अन्सारी, इरफान अन्सारी, समला बानो अन्सारी, आरिफ अन्सारी, इस्माइल अन्सारी, समिउल्लाह अन्सारी र जैनुदिन अन्सारीको गरी फुस र टिनको घरका साथै भान्सा घर र गोठालो गरी १८/२० घर जलेर नष्ट हुदा सो बरावरको क्षति भएको हो ।

आगलागीमा नगद सहित, धान, गहुँ, चामल, गरगहना, लत्ताकपडा, चौपाया गरी अन्दाजी ५०/५५ लाखको क्षति भएको स्थानीयवासीको भनाई रहेको छ । अग्नी पीडित परिवारलाई बिभिन्न निकायले राहत उपलब्ध गराउदै आएको स्थानीयवासीले बताएका छन् ।

Share12Tweet7SendScan
Previous Post

आवर विराटनगरका संचालक प्रेम देवानलाई पितृ शोक

Next Post

इनरुवाको बबियाबाट दिउँसै हतियार देखाएर लुटपाट, खोजी कार्य जारी

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
इनरुवाको बबियाबाट दिउँसै हतियार देखाएर लुटपाट, खोजी कार्य जारी

इनरुवाको बबियाबाट दिउँसै हतियार देखाएर लुटपाट, खोजी कार्य जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, असार ११, २०८३
Thu, June 25, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In