Sunday, October 4, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

सीमा नाकाका बासिन्दाको जीवन स्तर उकास्नु पर्छ : अध्यक्ष हाजी अन्सारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र २१, २०८०
in समाचार, स्थानीय समाचार
सीमा नाकाका बासिन्दाको जीवन स्तर उकास्नु पर्छ : अध्यक्ष हाजी अन्सारी
34
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । हरिनगर गाउँपालिका सुनसरीका अध्यक्ष हाजी गफार अन्सारीले भारतको सिमासँग जोडिएका सिमाबासीहरुको जीवन स्तर दयनीय रहेकाले उनीहरुको जीवन स्तर उकास्नका लागि पालिका सुरक्षा निकायसँग सहकार्य गर्न तयार रहेको बताउनु भएको छ ।

सिमाबासी सँग सशस्त्र प्रहरी कार्यक्रम अन्र्तगत क्षमता अभिबृद्धि तालिम(केशकर्तक)को उदघाटन समारोहमा हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले सो कुरा बताउनु भएको हो । वहाँले नेपाल भारतको दुवै तिर सशस्त्र प्रहरी बलहरु नरहेका बेला त्यही सिमा नाका क्षेत्रका जनताहरुले सिमा अतिक्रमण रोकेको थियो ।

उनीहरुको जीवन स्तरमा खासै परिवर्तन हुन नसकेको हुँदा उनीहरुको जीवनस्तर उकास्नका लागि सरोकारवालहरुसँग हरिनगर गाउँपालिका सहकार्य गर्न तयार रहेको बताउनु भयो । त्यसका लागि अगामी बजेटमा रकम विनियोजन गरिने समेत जानकारी दिनु भएको थियो ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सिमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेलले नेपालको भारत र चीनसँगको सिमाबासीहरुलाई शान्ति सुरक्षा , सिमा सुरक्षा र अवैध कारोबार , राजस्व छलीबाट राज्यलाई पर्ने असर र जोखिम बारे सचेतना अभिबृद्धि गर्नुका साथै सिमाक्षेत्रका बेरोजगार युवाहरुलाई विभिन्न किसिमका क्षमता अभिबृद्धि तालिमहरु दिएर आत्मनिर्भर बनाउने सशस्त्र प्रहरी संगठनको मुल उदेश्य रहेको बताउनु भएको थियो ।

सो अवसरमा कोशी प्रदेश १ नं. बराह बाहिनी मुख्यालय सुनसरीका प्रमुख , ४ नंं गणका प्रमुख , निमित प्रमुख जिल्ला अधिकारी लगायत स्थानीय सुरक्षापोष्टका इन्चार्जहरु ,जनप्रतिनिधिहरु , राजनिति दलका प्रतिनिधिहरु ,पत्रकारहरु समेतको उपस्थिति रहेको थियो । सिमावर्ती क्षेत्रका ३० जनालाई १५ दिने कपाल कटाई तालिमको उदघाटन गरिएको थियो ।

Share14Tweet9SendScan
Previous Post

इनरुवाको बबियाबाट दिउँसै हतियार देखाएर लुटपाट, खोजी कार्य जारी

Next Post

सुनसरीको हरिनगर गाउँपालिकामा कर्फ्यु जारी

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
सुनसरीको हरिनगर गाउँपालिकामा कर्फ्यु जारी

सुनसरीको हरिनगर गाउँपालिकामा कर्फ्यु जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज १८, २०८३
Sun, October 4, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In