Sunday, October 4, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

दोषी पहिचान गरी कार्वाहीको दायरामा ल्याउने सर्वपक्षीय बैठकको निर्णय

 आन्दोलनरत सबै पक्षलाई आफना सबै प्रकारका आन्दोलनका कार्यक्रमहरु फिर्ता लिन आग्रह

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र २४, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
दोषी पहिचान गरी कार्वाहीको दायरामा ल्याउने सर्वपक्षीय बैठकको निर्णय
60
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज सम्पन्न सर्वपक्षीय बैठकले दोषी पहिचान गरी कार्वाहीको दायरामा ल्याउने निर्णय गरेको छ ।

सर्वपक्षीय बैठकले सुनसरीको हरिनगर गाउँपालिकामा घटेको घटनाको सत्यतथ्य छानबिन गरी दोषिलाई कारवाही तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । सोही बैठकले आन्दोलनरत सबै पक्षलाई आफना सबै प्रकारका आन्दोलनका कार्यक्रमहरु फिर्ता लिई शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न छानबिन गरी दोषिलाई कारवाही गर्न आग्रह गर्दै सुरक्षा निकाय एवं सम्वन्धित सबै पक्षलाई संयमित रहन सम्पूर्ण राजनितिक दल तथा सम्वद्ध पक्षहरुमा अपिल गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वपक्षीय बैठकले सुनसरीको हरिनगर गाउँपालिकामा उत्पन्न भएको दुई समुदाय बीचको विवादलाई बिभिन्न सामाजिक सञ्जालहरुमा भ्रामक किसिमका धार्मिक, सांस्कृतिक, जातिय तथा सामाजिक सदभाव खलल पुर्याउने किसिमका अभिव्यक्ति तथा समाग्रीहरु सामाजिक सञ्जालमा पोष्ट नगर्न/नगराउन अनुरोध गरेको हो ।

मिश्रित बसोबास रहेको हाम्रो नेपाली समाज एकआपसमा आपसी भाइचारा कायम गरी बस्दै आएकोमा पछिल्लो घटनाक्रमलाई लिएर केही अराजक तत्वले सामाजिक सदभाव बिथोल्ने खोजेकोप्रति सुनसरीका सबै राजनितिक दलले खेद प्रकट गरेको छ ।

सर्वपक्षीय बैठकले जारी गरेको संयुक्त अपिलमा भनिएको छ, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधायुक्त मुलुक भएको हुदाँ सामाजिक सांस्कृतिक, सहिष्णुता र सदभावलाई संरक्षण एवं प्रवद्र्धन गर्ने, वर्गीय जातीय, क्षेत्रीय, भाषिक, धार्मिक तथा लैगिकजस्ता पक्षहरुको सम्मान र संरक्षण गर्ने राज्यको दायित्व र संकल्प भएको तथा सोही अनुसार राज्य संचालन हुँदै आएको हामी सबैमा सबैमा बिदितै छ ।’

सुनसरीका बिभिन्न स्थानीह तहहरुमा बिभिन्न किसिमका घटनाहरु हुँदै आएकोले सम्रग सुनसरी जिल्लाको शान्ति सुरक्षामा चुनौती थपिएको पनि संयुत्त अपिलमा उल्लेख गरिएको छ ।

सर्वपक्षीय बैठकमा कोशी प्रदेशका सांसदहरु रामदेव यादव, सदानन्द मण्डल र ईस्राइल मंसुरी, जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, हरिनगरका अध्यक्ष हाजी गफार अन्सारी, देवानगंजका अध्यक्ष बेचनप्रसाद मेहता, कोशीका अध्यक्ष ऐयुव अन्सारी, भोक्राहा नरसिंहका अध्यक्ष अजमल अख्तर मियाँ, देवानगंजकी उपाध्यक्ष कुमारी विभा यादव, नेकपा एमाले सुनसरीका रुद्रबहादुर बस्नेत, नेकपा माओवादी केन्द्रका योगेन्द्रप्रसाद मण्डल(पप्पु), राष्ट्रिय स्वतन्त्र पार्टीका सागर दाहाल, नेकपा एकीकृत समाजवादीका गोविन्द निरौला, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद सुवेदी, जनता समाजवादी पार्टीका भगिरथ खत्वे, नेकपा मालेका डिल्लीराम भण्डारी र नेपालको लागि नेपाली पार्टीका डम्बरबहादुर घिमिरे सहभागिता रहेको थियो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय बैठक सम्पन्नपछि जारी गरिएको संयुक्त अपिल

Share24Tweet15SendScan
Previous Post

सुनसरीको हरिनगर गाउँपालिकामा कर्फ्यु जारी

Next Post

धार्मिक सहिष्णुता र सदभावका लागि अपिल

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
धार्मिक सहिष्णुता र सदभावका लागि अपिल

धार्मिक सहिष्णुता र सदभावका लागि अपिल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज १८, २०८३
Sun, October 4, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In