Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरीको ९ स्थानमा रथयात्रा, हरिनगरामा पनि दोस्रो रथ यात्रा 

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ ११, २०८१
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरीको ९ स्थानमा रथयात्रा, हरिनगरामा पनि दोस्रो रथ यात्रा 
32
SHARES
Share on FacebookShare on Twitter

अजितकुमार झा
इनरुवा(सुनसरी)। सुनसरीको ९ स्थानमा श्रीकृष्णजन्माष्टमीको अवसरमा रथयात्रा सम्पन्न भएको छ ।

सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न स्थान गरेर ९ स्थानमा श्रीकृष्णजन्माष्टमीको अवसरमा रथयात्रा सम्पन्न भएको हो ।

सदरमुकाम इनरुवामा एक लाख बढी स्थानीयको सहभागीतामा भव्य रथ यात्रा सम्पन्न भएको रथयात्रा मुल समितिका सचिब सुनोज निरौलाले जानकारी दिनुभयो ।

सोमबार भगवान श्रीकृष्णको मुर्ती पुजा गरेर हर्सोल्लासाका साथ कृष्णजन्माष्टमी मनाएकोमा मंगलबार दिउसो स्थानीयको सहभागीतामा भव्य रथयात्रा निकालिएको हो ।

जिल्लाका ग्रामिण सहित नगरक्षेत्रका स्थानीयको सहभागीतामा राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्रा इनरुवा ३ को महेन्द्र चौक, सखुवागाछी, अदालत रोड, सोमबारे हाट, कृषि कार्यालाय, इनरुवा नगरपालिका, लोकतान्त्रिक चौक, जिसस रोड, जिल्ला प्रहरी कार्यालाय हुदै बसचौक मुख्यराजमार्गसम्म भव्य रथयात्रा निकालिएको हो ।

वैदिक सनातन हिन्दु धर्मावलम्बी स्थानीयले श्रीकृष्णजन्माष्टमी पर्वको अबसरमा भगवान् श्रीकृष्णको प्रतिमुर्ती बनाएर घरघरमा पूजा-आराधना गरेकामा सबै स्थानीयले घरघर अगाडि रथयात्रामा सहभागी हुदै रथको डोरी थानेका थिए ।

रथयात्रा समारोह आयोजक समितिका सचिब निरौलाका अनुसार विभिन्न जातजातीको मौलिक नृत्य, झाकी सहित निकालिएको रथयात्रामा एक लाख बढीको सहभागीता रहेको थियो ।

रथयात्रामा उधोग बाणिव्य संघ इनरुवाले आईसक्रिम निःशुल्क रुपमा वितरण गरेको थियो । त्यसैगरी रथ यात्रालाई मुस्लिम संघ सुनसरीले बिभिन्न स्थानमा स्वागत गरेका थिए । मुस्लिम संघ सुनसरीका अगुवाले स्वागत गर्नुका साथै सहभागीलाई पानी, फु्रटी वितरण गरेका थिए ।

इनरुवामा निकालिएको रथयात्रामा मुस्लिम संघका अगुवा तथा कोसी प्रदेशका सांसद ईसराईल मंसुरीले पानी वितरण गर्नु भएको थियो । उता दुहवीमा समेत भव्य रथयात्रा निकालिएको नेपाल यादव सेवा समितिका अध्यक्ष गोविन्द यादवले जानकारी दिनुभयो ।

त्यसैगरी सुनसरीको हरिनगर, इटहरी, धरान, बराहक्षेत्र लागयतका स्थानमा शान्तिपुर्ण रुपमा रथयात्रा सम्पन्न भएको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

Share13Tweet8SendScan
Previous Post

सवारी दुर्घटनामा भोक्राहाका मेहताको घटना स्थलमै मृत्यु

Next Post

ट्रकको ठक्करबाट उदयपुरका चौधरीको  मृत्यु

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
मकवानपुरमा बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु, १० घाइते

ट्रकको ठक्करबाट उदयपुरका चौधरीको  मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In