Sunday, September 27, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कोसीमा परिक्षा सञ्चालनका लागि आएको बजेटमा शिक्षा शाखा प्रमुखको रजाई

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १३, २०८१
in FEATURE, मुख्य खबर, मुख्यमन्त्री, समाचार, स्थानीय समाचार
कोसीमा परिक्षा सञ्चालनका लागि आएको बजेटमा शिक्षा शाखा प्रमुखको रजाई
59
SHARES
Share on FacebookShare on Twitter

अजितकुमार झा
इनरुवा । सुनसरी कोसी गाँउपालिकाका शिक्षा शाखा प्रमुख बेदराज अधिकारीले संघीय सरकारले पालिका तर्फ परिक्षा सञ्चालनका लागि आएको बजेटमा रजाई गरेको रहस्य सार्वजनीक भएको छ ।

शिक्षा शाखाका प्रमुख अधिकारीले कोसी गाउँपालिकामा कार्यरत शिक्षक मोहन यादवको अध्यक्षतामा २०७८ सालमा परिक्षा व्यवस्थापन समिति गठन गरेर ६ लाख ५४ हजार रुपैयाँ हिनामिना गरेको रहस्य सार्वजनीक भएको हो ।

शिक्षा शाखाका प्रमुख अधिकारी, परिक्षा व्यवस्थापन समितिका अध्यक्ष मोहन यादव र सचिब जयप्रकाश यादवको मिलोमतोमा कोसी गाउँपालिकाबाट निकासा भएको ६ लाख ५४ हजार रुपैया हिनामिना गरेको बैंकको भौचरबाट प्रष्ट भएको छ ।

कोसी गाउँपालिकामा परिक्षा व्यवस्थापन गर्नका लागि आएको बजेट मध्यै कक्षा ८ को परिक्षा व्यवस्थापनका लागि ६ लाख ५४ हजार रुपैयाँ कोसी ६ मा रहेको राष्ट्रिय मा.बि श्रीपुरजब्दीको खातामा पठाएको र राष्ट्रिय मा.बी श्रीपुरजब्दीको खाताबाट विद्यालयका प्रधानाध्यापक जयप्रकाश यादवले कोसी गाउँपालिकाको शिक्षा शाखा अधिकृत बेदराज अधिकारीको नाममा मेगा बैंक नेपालबाट कक्षा ८ को परिक्षा सु–परिवेक्षण गराई कपी परिक्षण गरेवापतको रकम पठाएको भौचरमा उल्लेख गरेको छ ।

शिक्षा शाखाका प्रमुख अधिकारीले कक्षा ८ को परिक्षा व्यवस्थापनका लागि आएको बजेटबाट परिक्षा सञ्चालन, केन्द्राध्यक्षको भत्ता, निरीक्षकको भत्ता, कपी परिक्षण गर्ने शिक्षकको भत्ता, मार्कलेजर तयार गर्ने कार्यमा खर्च गर्नुपर्ने हुन्छ । तर त्यो रकम सम्बन्धीत शिर्षकमा खर्च नगरि कुनै काम नगरी एकलौटी निजि खातामा रकम लगेर हिनामिना गरेको राष्ट्रिय मा.बी. श्रीपुरजब्दीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मेन्द्र मेहताले जानकारी दिनुभयो ।

परिक्षा व्यवस्थापनका लागि आएको ६ लाख ५४ हजार बजेटबाट शिक्षा शाखाका बेदराज अधिकारीले २ लाख ४० हजार, परिक्षा व्यवस्थापन समितिका अध्यक्ष मोहन यादवले १ लाख, सचिब जयप्रकाश यादवले १ लाख, कोसी गाउँपालिकाका लेखा प्रमुख सुरप्रसाद दङगालले १ लाख, वेदराज अधिकारी ५० हजार रुपैयाँ भागवण्डा गरेको एक प्रधानाध्यपकले नाम उल्लेख नगर्ने सर्तमा बताउनुभयो ।

विद्यार्थीको भाग्य र भविश्य निर्धाण गर्ने परिक्षाका लागि आएको बजेटमा कोसी शिक्षा शाखाका प्रमुख अधिकारीले सम्बन्धीत शिर्षकमा खर्च नगरि हिनामिना गरेको प्रधानाध्यापक जयप्रकाश यादवले शिक्षा शाखाका अधिकृत बेदराजको नाममा बैंकबाट पठाएको रकमबाट प्रष्ट भएको छ ।

यसै बिषयमा बुझनका लागि कोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहाललाई सम्पर्क गर्दा उहाँले आफू सरुवा भएर आएको ३ महिना मात्र भएकाले यस बिषयमा आफूलाई जानकारी नभएको बताउनुभयो ।

यस बिषयमा सम्बन्धीत व्यक्तिबाटै जानकारी लिनका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाहालले आग्रह गर्नुभयो । अरोप लगेका भनिएका कोसीका शिक्षा शाखाका प्रमुख बेदराज अधिकारीलाई ९८४२२२८३८३ नम्वरमा पटक–पटक सम्पर्क गर्न खोज्दा उहाँले फोन उठाउनु भएन् ।

Share24Tweet15SendScan
Previous Post

खुकुरी प्रहारको घटनामा सलंग्न ५ जना पक्राउ

Next Post

मुख्यमन्त्री कार्कीद्वारा रिफ्रेसमेन्ट सेन्टरको अनुगमन

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
मुख्यमन्त्री कार्कीद्वारा रिफ्रेसमेन्ट सेन्टरको अनुगमन

मुख्यमन्त्री कार्कीद्वारा रिफ्रेसमेन्ट सेन्टरको अनुगमन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, अशोज १०, २०८३
Sat, September 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In