Wednesday, September 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

‘मिथिलाके बेटी’ भाग २ को विमोचन, राससकर्मी झा सम्मानित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २९, २०८१
in FEATURE, मुख्य खबर, मुख्यमन्त्री, समाचार, स्थानीय समाचार
‘मिथिलाके बेटी’ भाग २ को विमोचन, राससकर्मी झा सम्मानित
46
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। सुनसरीका कालाकार तथा साहित्यकार झोटन मेहताको रचनामा ‘मिथिलाके बेटी’ भाग २ गीतको शुक्रबार विमोचन गरिएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा एक कार्यक्रमको आयोजना गरेर मिथिलाके बेटी भाग २ को बिमोचन गरिएको हो ।

इनरुवा ५ का वडा अध्यक्ष अनिल पोखरेल र अपन स्वर्ग नेपाल कला संस्कृतिका अध्यक्ष झोटन मेहता सहितका अन्य अतिथि तथा कालाकारले संयुक्त रुपमा मिथिलाके बेटी भाग २ को बिमोचन गरेको आयोजकले जनाएको छ ।

‘मिथिलाके बेटी’ भाग २ मैथली तथा मधेसी समुदायको जनजीविका र छोरी चेलीले सामना गर्नुपरेको पीडालाई चित्रित गर्दै मैथली भाषामा भिडियो म्युजिक निर्माण गरिएको झोटन मेहताले जानकारी दिनुभयो ।

दाइजो प्रथाका कारणले मिथला क्षेत्रका छोरी चेली माथि हुने अन्याय, अत्याचार, बुबालाई हुने समस्या लगायतका बिषयलाई चित्रण गर्दै मिथिलाके बेटी भाग २ म्युजिक भिडियो निर्माण गरिएको कालाकार झोटन मेहताले जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति इनरुवा सुनसरी समाचारदाता अजितकुमार झा, गोरखापत्रका जयकृष्ण यादव र सत्यसंसारका देवराज यादवलाई दौसल्ला र सम्मानपत्र सहित सम्मान गरेको आयोजक संस्थाका अध्यक्ष तथा कालाकार मेहताले जानकारी दिनुभयो ।

त्यसैगरी कालाकार रञ्जीत गुप्ता, राधा चौधरी, रबिना बिश्वकर्मा, गायक बिरेन्द्र झा सहित १२ जनालाई सम्मान गरिएको आयोजक संस्थाका बरिष्ट सल्लाहकार एस एन मेहताले जानकारी दिनुभयो ।

गीतमा सङगीत हरुन रसिदले दिनुभएको छ भने गायक बिरेद्र झा र माला राजबंसी रहनुभएको छ । त्यसैगरी सोही गीतमा रबिना बि.क., विजय माली, रन्जित गुप्ता, अनिता मेहता, राज सिंह, पवन भौर, राधा चौधरी लगायतकाले अभिनय गर्नुभएको छ ।

Share18Tweet12SendScan
Previous Post

मुडियारी समुदायको भाषिक गीत रेडियो नेपाल संञ्चारग्राम विराटनगरबाट प्रशारण आरम्भ

Next Post

हरिनगरमा बाल दिवसको अवसरमा चारली च्याप्लीनको अभिनय देख्न पाइने

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
हरिनगरमा बाल दिवसको अवसरमा चारली च्याप्लीनको अभिनय देख्न पाइने

हरिनगरमा बाल दिवसको अवसरमा चारली च्याप्लीनको अभिनय देख्न पाइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज १४, २०८३
Wed, September 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In