Monday, February 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

तालिम प्रदायक आफ्नो पहिचान र अस्तित्व खोज्दै मन्त्रालयमा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज १०, २०८१
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
तालिम प्रदायक आफ्नो पहिचान र अस्तित्व खोज्दै मन्त्रालयमा
32
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। ब्यावसायिक सीप तथा तालिम प्रदायक संघ कोशी प्रदेशले आफ्नो अस्तित्व र पहिचानका लागि सामाजिक मन्त्रालय कोशी प्रदेशमा ध्यानाकर्षण पत्र बुझाएको छ।

बुधबार सामाजिक विकास मन्त्री पाँच कर्ण राई सम्क्ष ध्यानाकर्षण पत्र बुझाएको हो।
६ बुँदे ध्यानाकर्षण पत्रमा तालिम प्रदायकहरुको समस्या, अस्तित्व र पहिचानको विषयमा उल्लेख गरिएको छ।

नेपाल सरकार तथा सम्बन्धित निकायले सीप मुलक तालिमका लागि वर्षेनी ठुलो मात्रामा बजेट लागानी गरेतापनि लक्षित समुह सम्म सो बजेट नपुग्ने र राज्यले प्राविधिक रुपमा सीप मुलक तालिम सञ्चालनकालागि तालिम प्रदायक संस्थाहरुलाइ स्विकृति दिएतापनि NGO, INGO हरुको हालिमुहाली रहेको कुरा उल्लेख गरिएको छ।

ध्यानाकर्षण पत्रमा CTEVT ले स्विकृत गरेको पाठ्यक्रममा नै सम्पुर्ण सीप मुलक तालिम कार्यक्रमहरु संचालन गर्नुपर्ने उल्लेख गरिएको छ भने स्थानीय तहले स्थानीय युवाहरु लाइ स्वरोजगार तथा रोजगारीकालागि लक्षित गरि सञ्चालन गरिने सम्पुर्ण स्वरोजगारमुखि सीप विकास तालिम कार्यक्रमहरु तालिम प्रदायकको समन्वयमा संचालनहुनु पर्नेमा जोड दिएको छ।

सरकारी निकायबाट प्राविधिक तर्फको रोजगारीकालागि माग गरिएको आवेदनहरुमा व्यापक अस्पष्टता भएको पत्रमा उल्लेख गरिएको छ।

ध्यानाकर्षण पत्रमा सीप युक्त बैदेशिक रोजगारी, सीप परीक्षणको मापदण्डमा हुने जटिलतालाइ समेत जोडिएको छ।

त्यसैगरी मन्त्री राई सम्क्ष ध्यानाकर्षण पत्र संगै संघले ८ बुँदे अनुरोध समेत गरेको छ। कोशी प्रदेश भरिका सम्पुर्ण CTEVT सम्बन्धन प्राप्त तालिम प्रदायक संस्थालाइ मन्त्रालयमा सुचीकृत गराउने प्रावधान मिलाइ सम्पुर्ण निकायमा परिपत्र गर्नकालागि अनुरोध गरिएको छ भने मन्त्रालयको‌ पहलमा बेरोजगारीको अवस्थालाइ न्युनिकरण गर्न व्यापक रुपमा रोजगारीमुलक सीप सिक्नका लागि जनचेतनामुलक अभियान संचालनकालागि संघले जोड दिएको छ।

कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँच कर्ण राईले ध्यानाकर्षण पत्र बुझ्दै सम्पुर्ण विषयहरूमा गम्भीरतापूर्वक अध्ययन र अनुसन्धान गर्ने बताउनुभएको छ भने चाडै नै सम्पुर्ण सरोकारवाला निकायहरुलाई डाकि अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने र यथासिघ्र सुचिकृतको समेत व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।

ब्यावसायिक सीप तथा तालिम प्रदायक संघ कोशी प्रदेश CTEVT सम्बन्ध प्राप्त तालिम प्रदायक संस्थाहरुको छाता संगठन हो।

दशकौं देखि CTEVT सम्बन्ध प्राप्त गरि कोशी प्रदेशको विभिन्न जिल्ला र स्थानहरूमा सुविधा सम्पन्न भौतिक पूर्वाधार सहितको सीप मुलक तालिमहरु संचालन गर्दै आएको छ।

Share13Tweet8SendScan
Previous Post

सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई

Next Post

बर्षाका कारण प्लाईबोड उद्योगमा १५ लाख बरावको क्षति

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
बर्षाका कारण प्लाईबोड उद्योगमा १५ लाख बरावको क्षति

बर्षाका कारण प्लाईबोड उद्योगमा १५ लाख बरावको क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In