Friday, May 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरीमा बाढीका कारणले कृषि क्षेत्रमा बढी क्षति

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज १५, २०८१
in FEATURE, समाचार, स्थानीय समाचार
सुनसरीमा बाढीका कारणले कृषि क्षेत्रमा बढी क्षति
42
SHARES
Share on FacebookShare on Twitter

अजितकुमार झा

इनरुवा । सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले २ बिघा खेतमा धान खेती गर्नुभएको थियो ।

उहाँले खेतको गोडमेल, रोपाई, गरेर बिघाको ३५ हजार रुपैयाँ देखि ४० हजार रुपैयाँ सम्म खर्च गर्नुभयो । एक बिघा धान खेतीमा ३५ हजार रुपैयाँ देखि ४० हजार रुपैयाँ लगानी गर्नु समान्य कुरा नभएको समाजसेवी राजकिशोर मेहताको भनाई रहेको छ । मेहताले धानखेतीमा गरेको लगानीको अलिकति चिन्ता थिएन् ।

मेहताले जम्मा २ बिगहामा धान खेत गर्दा ७० हजार रुपैयाँ देखि ८० हजार रुपैयाँ सम्म खर्च गर्नुभयो । मेहताले धानखेतीमा लगानी गरिरहदा धानको इन्सोेरेन्स गर्नुभएको थिएन । धानको इन्सोरेन्स नगरेको भएपनि देवनारायणलाई चिन्ता थिएन ।

मेहताले घुटराज जातको धान लगाउनुभएको थियो । अहिले पाकेर भित्राउने बेला भएको छ । २ दिन देखि आएको पानीका कारणले धान खेतमा सुकेको छ । धान काटने बेलामा आएको बर्षाले धान खेतमा सुतेकाले लाखेको क्षति भएको स्थानीय किसान रामबृक्ष मेहताले जानकारी दिनुभयो ।

सुनसरी सहित जिल्लाका बिभिन्न स्थानीयतहमा घुटराज धान लगाउने किसान अझ बढी अहिले भइरहेको बर्षाका कारणले प्रभावित भएको मेहताको भनाई छ ।

भोक्राहा नरसिंह गाउँपालिकामा मात्र घुटराज धान खेती गर्ने देवनारायण मेहताको २ बिघा, जमाहर मेहताको–२ बिघा, श्यामदेव मेहताको–१ बिघा, जोगिन्दर मेहतम–२ बिघा गरेर ४० बिगहा खेती हुदै आएको छ ।

अहिले लगायतारको बर्षा कारणले धान खेतमै खसेको र पानी नसुकेपछि खेतमै धान उम्रिने चिन्ता रहेको स्थानीय जमाहर मेहताले जानकारी दिनुभयो ।

किसानले बार्षिक रुपमा जनमजदुकारको अभाव, आर्थिक सङकट, खादमलका अभावका बावजुद पानी आवश्क भएको बेलामा नहुने पानी आवश्यक नहुने बेलामा आउने बर्षा कारणले समस्या भएको उहाँको भनाई रहेको छ ।

यसैबीच लगातार बर्षासंगै आएको बाढीबाट बिस्थापीत भएका घर फर्किन थालेका छन् । जिल्लाको बिभिन्न स्थानीयतहमा बाढीबाट सार्वजनीक स्थानमा रहेका फर्किन थालेको सशस्त्र प्रहरी बल ४ नम्वर गण सुनसरीका प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिनुभयो ।

कोसी–४ मा बाढीबाट घर डुवानमा परेका ४० परिवार घर पर्किएको सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिनुभयो ।

त्यसैगरी हरिनगर गाउँपालिकामा केही बाढी पीडित अहिले पनि सार्वजनीक स्थानमा रहेको र गाउँपालिकाले खानाको व्यवस्थापन मिलाईएको गाउँपालिकाका अध्यक्ष गफार अंसारीले जानकारी दिनुभयो ।

सुनसरी खोला र मरियाखोलाको बाढीले हरिनगर गाउँपालिकामा आन्सीक रुपमा डुवानमा परेका २,४ नम्वर वाडाका मानिस पानी सुकेपछि घर फर्किन थालेका छन् भने ५ र ७ नम्वर वडाका मानिस सार्वजनीक स्थानामा रहेको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले जानकारी दिनुभयो ।

बाढीका कारणले घरको पानी सुक्न थालेपछि घर खस्ने, कतिपैको घर भत्कीएको लगायतको समस्या रहेको गाउँपालिकाका अध्यक्ष अंसारीले जानकारी दिनुभयो ।

बाढीले गाउँपालिका क्षेत्रमा रहेको एक सय बिघा पाकेको धानमा क्षति भएको छ भने एक देखि दुई किल्लो मिटर सडक कालोपत्रे भत्काइएको उहाँले बताउनुभयो । बाढीले एक सय बिघा तरकारी खेतीमा समेत क्षति गरेको अध्यक्ष अंसारीले जानकारी दिनुभयो ।

खेती गर्ने बेलामा जनमजदु, खाद्यमल, पानी अभाव रहेका बेलामा तरकारी,धान र सनपाटको खेती गरेको भएपनि भित्राउने बेलामा आएको बाढीका कारणले सबै सखाप गरेको स्थानीय किसान चन्दन मेहताले जानकारी दिनुभयो ।

दशै नजिकिएका बेलामा बजार लाग्ने कोबी, बैगुन, परबल,भिन्डी, करैला, लौका, फर्सि, घिरौला, काक्रा लगायतका तरकारी बाली बाढीको पानी सुकेसगै सुक्दै गएको स्थानीय चन्दन मेहताले जानकारी दिनुभयो ।

बाढीले बिभिन्न ठाउँमा पत्काएको सडक बाटोको मर्मत सम्भारको कार्य बिभिन्न स्थानीयतहले सुरु गरेको छ ।
बाढीबाट जिल्लामा भएको क्षतिको बिवरण आउने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

Share17Tweet11SendScan
Previous Post

श्रीलङका टापुमा तीन दिनदेखि फसेका २५ जनाको उद्धार

Next Post

अत्याधिक प्रदूषण गराउने दुई छाला उद्योगको सांसदद्धारा अनुगमन

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
अत्याधिक प्रदूषण गराउने दुई छाला उद्योगको सांसदद्धारा अनुगमन

अत्याधिक प्रदूषण गराउने दुई छाला उद्योगको सांसदद्धारा अनुगमन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In