Monday, October 5, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

गाउँ गाउँ पुगेर भकारी बिक्री गर्दै डुम (मरिक) समुदाय

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १२, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
गाउँ गाउँ पुगेर भकारी बिक्री गर्दै डुम (मरिक) समुदाय
42
SHARES
Share on FacebookShare on Twitter

बाबुराम मुडियारी ।
मोरङ । मोरङ र सुनसरी लगाएत ग्रामीण क्षेत्रका गाउँहरूमा मंसीर, पुस अर्थात कृषकले उत्पादन गरेको धान लगाएत कृषी उपज बाली थन्काउने समय लक्षित गरेर डुम( मरिक) समुदायको पेशालाई संकट पर्नमा नदिन गाउँ गाउँमा भकारी बिक्री वितरण गर्ने गरेका छन् ।

सुनसरी दुहवी पचिरा निवासी प्रभु मरिक अहिले मोरङ र सुनसरीको गाउँ गाउँमा पुगेर भकारी बिक्री गर्दै आइरहेका हुन । सुनसरी दुहवी पचिरा निवासी मरिकले २० वर्षदेखि मोरङ, सुनसरी लगायत अन्य ग्रामीण क्षेत्रका ठाउँहरूमा धान बाली पाकेसँगै धान भित्त्रयाऊने र थन्काउने समय मंसीर, पुस , माघ महिना सम्म गाउँ गाउँमा पुगेर भकारी बिक्री गर्दै आइरहेका छन् ।

मरिकका घरमा भकारी आफैँ बाँसको चोया बाट बनाउने गरेको र आफूले नै गाउँमा पुगेर १५ मन देखी बीस मन सम्म धान अटने भकारी १हजार ८ सय रूपैयाँ देखि २ हजार रूपैयाँ सम्म बिक्री गर्ने गरेको उहाँको भनाई छ । दैनिक ८ सय देखि १ हजार सम्म आम्दानी हुने गरेको प्रभु मरिकले बताउनुभयो । कमाएको आम्दानीबाट जीविकोपार्जन गर्ने गरेको समेत उहाँले बताउनुभयो ।

भकारी बनाउने पेशामा युवाहरूको आकर्षण नदेखिएकोले पुर्ख्यौली पेशालाई सङ्कटमा पर्न नदिन आफूहरू लागि परेको बताउनुभयो । भकारीमा धान , गहुँ लगाएत कृषी बालीहरू कृषकहरूले राख्ने गरेका छन् । तर हाल बजारमा फलामका ड्रम , प्लाष्टिकको बोरा, जस्ता( टिन) लाई बेरेर , बाँसको चोया बाट बनाएका चिद्राको पनि प्रयोग , जुटको बोरा लगाएतको प्रयोग गर्ने गरेको कृषकहरू बताउँछन् ।

कृषकले बजारमा सहज रूपमा खरिद गर्न पाईने प्लाष्टिकका बोरा लगाएतको सामग्रीहरूको प्रयोगले गर्दा भकारीको लोकप्रियता र खरिद बिक्री घट्दै गएको भकारी व्यवसायी हरू बताउँछन् । बजारमा पाईने आधुनिक सामग्री हरूको प्रयोगले गर्दा नै डुम( मरिक) समुदायको भकारी बनाउने पेशा नै संकटमा पर्न थालेकोको डुम मरिक समुदायहरू बताउँछन् ।

भकारी बाँसको चोया बाट बनाईने हुँदा १२ बर्ष देखी १५ बर्ष सम्म टिकाउ हुने गरेको कृषक तथा जानकारहरू बताउँछन् ।हाल गाउँ घरमा भकारीमा धान राख्ने कृषकहरू विरलै पाईन्छन् । सरकारले भकारी बिक्री गर्ने डुम (मरिक) समुदायलाई जागरूक बनाएर सीप विकास गरी समुदायको सीप लाई पुस्ता हस्तान्तरणका लागि कार्यक्रम हरू संञ्चालन गरी जातिय सीप बाट तयार सामग्री हरू बजारिकरणका लागि आवश्यक कार्यक्रम हरू संञ्चालन गरी दिई आत्मनिर्भर बनाउनुपर्ने आवश्यक देखिएको छ ।

Share17Tweet11SendScan
Previous Post

काँचुली फेर्दै इनरुवा अस्पताल, सेवा दिन गाउँ गाउँ पुग्दै पंगेनी

Next Post

ग्रामथान गाउँपालिकद्वारा उपभोक्ता र अनुगमन समितिलाई अभिमुखिकरण

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
ग्रामथान गाउँपालिकद्वारा उपभोक्ता र अनुगमन समितिलाई अभिमुखिकरण

ग्रामथान गाउँपालिकद्वारा उपभोक्ता र अनुगमन समितिलाई अभिमुखिकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज १८, २०८३
Sun, October 4, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In