Tuesday, October 6, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

ग्रामथान गाउँपालिकद्वारा उपभोक्ता र अनुगमन समितिलाई अभिमुखिकरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १२, २०८०
in समाचार, स्थानीय समाचार
ग्रामथान गाउँपालिकद्वारा उपभोक्ता र अनुगमन समितिलाई अभिमुखिकरण
35
SHARES
Share on FacebookShare on Twitter

ग्रामथान । मोरङको ग्रामथान गाउँपालिकाले ७ वटै वडाका उपभोक्ता समिति तथा अनुगमन समितिहरूलाई विकास निमार्ण कार्य संञ्चालन गर्नु पूर्व अभिमुखीकरण कार्यक्रमको सम्पन्न गरेको छ ।

विभिन्न वडाहरूमा चालु आर्थिक बर्षको विकास निमार्ण कार्यहरू, स्थानीय उपभोक्ताहरू मार्फत गर्नुपर्ने विकास निर्माण कार्य गर्नका लागि गठन गरेको उपभोक्ता समिति र अनुगमन समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम मार्फत जानकारी गराएको हो ।

अभिमुखीकरण कार्यक्रममा उपभोक्ता समिति तथा अनुगमन समितिहरूका पदाधिकारीहरुले विकास योजना संञ्चालन गर्दा ध्यान दिनुपर्ने निति नियम सम्बन्धी तथा विकास योजना संञ्चालन गरी समितिले भुक्तानी निकासा लगायतका प्रकृया सम्बन्धी जानकारी गराएको थियो ।

अभिमुखीकरण कार्यक्रममा गाउँ पालिकाका अध्यक्ष जय प्रकाश गच्छदार थारू, गाउँ पालिका उपाध्यक्ष तथा गाउँ पालिकाका अनुगमन समिति संयोजक गुनावती देवी धामी थारू, प्रमुख प्रशासकिय अधिकृत हरी भट्टराई, वडा अध्यक्षहरू, वडा सदस्यहरू, योजना शाखाका टेकनाथ घिमिरे, केदार त्रिताल , लेखा शाखाका कर्मचारी, प्राविधिक शाखाका कर्मचारी, लगायतले उपभोक्ता समिति तथा अनुगमन समिति का पदाधिकारीहरु लाई विकास निर्णय कार्य संञ्चालन गर्नु पूर्व तथा भुक्तानी निकासा लिने सम्बन्धी नीति नियम र प्रकृया सम्बन्धी सहजीकरण गर्नुभएको थियो ।

गाउँपालिकामा उपभोक्ताहरूले विकास निर्माण योजनाका कार्य गर्दा विकास निर्माणकार्यको भुक्तानी लिन धेरै नै कठिनाई तथा झन्झटिलो भएकोले गाउँपालिकाले उपभोक्ता समितिले गर्ने विकास योजनाहरूमा सहज र सरल प्रकृयाको निति नियम बनाउनुपर्ने अभिमुखीकरण कार्यक्रममा सहभागिहरूले उपभोक्ता समितिका पदाधिकारीहरूले माग गरेका थिए ।

विगतमा पनि उपभोक्ता समितिहरूले गरेका विकास निर्माण योजनाका कार्य गर्दा भुक्तानी लिन पनि बाँकी रहेकोले त्यसको पनि भुक्तानी निकासाका लागि गाउँपालिकाका प्रतिनिधि तथा सम्बन्धित शाखाका कर्मचारीहरूसँग अनुरोध गरेका छन् ।

Share14Tweet9SendScan
Previous Post

गाउँ गाउँ पुगेर भकारी बिक्री गर्दै डुम (मरिक) समुदाय

Next Post

प्रहरी अस्पताल इनरुवामा राख्नुपर्ने माग राख्दै सुनसरीका क्रियाशिल राजनीतिक दलहरुद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
प्रहरी अस्पताल इनरुवामा राख्नुपर्ने माग राख्दै सुनसरीका क्रियाशिल राजनीतिक दलहरुद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

प्रहरी अस्पताल इनरुवामा राख्नुपर्ने माग राख्दै सुनसरीका क्रियाशिल राजनीतिक दलहरुद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In