Thursday, October 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

प्रदेश प्रहरी अस्पताल यस क्षेत्रका लागि उपयुक्त : पूर्व सञ्चार मन्त्री कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ९, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्वास्थ्य
प्रदेश प्रहरी अस्पताल यस क्षेत्रका लागि उपयुक्त : पूर्व सञ्चार मन्त्री कार्की
35
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश प्रहरी अस्पताल यस क्षेत्रका लागि उपयुक्त भएको बताउनुभएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा स्थित जिल्ला समन्वय समितिको भवनमा निर्माण भएको प्रदेश प्रहरी अस्पतालको मङगलबार निरीक्षण गर्नुहुदै पूर्व मन्त्री कार्की सो कुरा बताउनुभएको हो । उहाँले यो अस्पताल यस क्षेत्रका लागि उपयुक्त भएकाले यहाँबाट सर्ने कुरामा कुनै सत्यता नभएको बताउनुभयो ।

यस अस्पताले इनरुवा सहित सबै क्षेत्रका जनतालाई स्वास्थ्य सेवामा सहजता प्रदना गर्नेमा आफू बिश्वस्त रहेको पूर्व मन्त्री कार्कीले बताउनुभयो । अस्पताल स्थापना भएपछि यस क्षेत्रका बिपन्न वर्गले सेवा पाउने भएकाले यसलाई कसरी अगाडि बढाउने दिशा तर्फ सबै एक ढिक्का भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रदेश प्रहरी अस्पताल इनरुवाका लागि सबै दृष्टिकोणले उपयुक्त रहेको उहाँको भनाई रहेको थियो । मोरङमा सुविधा सम्पन्न अस्पताल भएको र इनरुवामा अस्पताल अभावका कारणले बिरामीको समयमा उपचार नपाएर समस्याको समाना गर्दै आएको बेलामा प्रदेश प्रहरी अस्पतालले यस क्षेत्रको जनताको स्वास्थ्य सेवालाई सहज पार्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।

फरक प्रसङगमा बोल्नुहुदै नेपाली काङग्रेसका केन्द्रिय सदस्य समेत रहनु भएका पूर्व मन्त्री कार्कीले राष्ट्रिय सभामा गठबन्धनका उमेदवारको बिजयी सुनिश्चित रहेको बताउनुभयो । उहाँले देश भरमा गठबन्धबाट उमेदवार बनाएका १९ वटै उमेदवारको जित सुनिश्चित भएको उहाँले दाबी गर्नुभयो ।

राप्रपाले एमालेसंग गठबन्धन गर्दैैमा गठबन्धनका उमेदवारलाई कुनै असर नपर्ने उहाँले ठोकुवा गर्नुभयो । कोसी प्रदेश सहित देशभरमा मतभारको हिसाबले गठबन्धनका उमेदवार अगाडि रहेकाले गठबन्धनका उमेदवारको बिजयी सुनिश्चित भएको दाबी गर्नुभयो । राप्रपा र एमाले गठबन्धनको बिषयमा नाम उल्लेख नगरेपनि नाङग्लो बजाएर हात्ति तर्साउने कामले गठबन्धन कदापि नडराउने उहाँले दाबी गर्नुभयो ।

निरीक्षण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजीव कोइराला, जिल्ला समन्वय समिति महासंघका केन्द्रिय सभापति राजन मेहता, प्रदेशसभा सदस्य इस्राईल मन्सुरी, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, सुनसरीका प्रहरी प्रमुख विपिन रेग्मी लगायतको सहभागिता रहेको थियो ।

Share14Tweet9SendScan
Previous Post

हरिनगरमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु

Next Post

शहीदलाई कहिले पनि हामीले भुल्नु हुदैन् : प्रमुख भण्डारी

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
शहीदलाई कहिले पनि हामीले भुल्नु हुदैन् : प्रमुख भण्डारी

शहीदलाई कहिले पनि हामीले भुल्नु हुदैन् : प्रमुख भण्डारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज १४, २०८३
Wed, September 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In