Friday, May 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

शिक्षासंगै खेल पनि महत्वपुर्ण : प्रमुख भण्डारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २३, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
शिक्षासंगै खेल पनि महत्वपुर्ण : प्रमुख भण्डारी
34
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले शिक्षासंगै बालबालिकाका लागि खेल पनि महत्वपूर्ण बिषय भएको बताउनुभएको छ ।

इनरुवा नगरपालिकाको आयोजनामा आजबाट सुरु भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता २०८० को उदघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख भण्डारीले सो कुरा बताउनुभएको हो ।

आफ्नो पहिचान, प्रतिष्ठा बनाउनुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउनका लागि शिक्षासंगै खेल पनि महत्पूर्ण रहेको उहाँले बताउनुभयो । देशको अवस्था धरै सुद्रीढ हुदै गएको बेलामा शिक्षा, स्वास्थ्य, कृषि तथा खेलकुदको अवस्था समेत सुद्रीढ हुदै गएको उल्लेख गर्नुभयो ।

पढाईले मात्र नपुगने भएकाले खेल क्षेत्रमा समेत बालबालिकालाई अगाडि बढाउनका लागि प्रमुख भण्डारीले आग्रह गर्नुभयो । उहाँले शुक्रबारका दिन अनिवार्य रुपमा विद्यालयमा खेलकुद गराउनका लागि आग्रह गर्नुभयो । शिक्षासंगै खेलकुद क्षेत्रमा इनरुवा नगरपालिकाले बिषेश बजेटको व्यवस्था गरेर अगाडि बढने तयारी गरिरहेको प्रमुख भण्डारीले बताउनुभयो ।

कार्यक्रममा इनरुवा नगरपालिका क्षेत्रमा रहेका निजि तथा सामुदायिक बिद्यालयका माबिमा अध्यनरत बालबालिकाले भाग लिएका छन् ।

३ दिन सम्म हुने प्रतियोगीतमा भलिवल, कवडी, एथ्लेटिक्स लगायतका खेल हुने इनरुवा नगरपालिकाका शिक्षा शाखा प्रमुख डिल्ली निरौलाले जानकारी दिनुभयो । प्रतियोगीतामा सहभागी भएका मध्यै उत्कृष्ट भएकालाई जिल्ला स्तरीय खेलका लागि छनौट गर्नेछ ।

उदघाटन कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख भण्डारीसंगै, उपप्रमुख बिनिताकुमारी मेहता, प्रमुख प्रशासकीय अधिकृत अग्नी प्रसाद अधिकारी, सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फुयल, बिद्यालयका प्रधानाध्यापक, शिक्षक, सुरक्षाकर्मी संचारकर्मी लगायतको सहभागीता रहेको थियो ।

Share14Tweet9SendScan
Previous Post

समुदायमा कांग्रेस अभियान हरिनगरमा सम्पन्न

Next Post

बेहुली हुन पाइन्न रञ्जु

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
बेहुली हुन पाइन्न रञ्जु

बेहुली हुन पाइन्न रञ्जु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In