Monday, October 5, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरीको बर्जुमा आगलागी पीडितका घर बनाइदिने महिला तथा बालबालिका मन्त्री चौधरीको घोषणा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र १७, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरीको बर्जुमा आगलागी पीडितका घर बनाइदिने महिला तथा बालबालिका मन्त्री चौधरीको घोषणा
29
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरी सहितको टोलीले गत चैत ४ गते सुनसरी स्थित बर्जु गाउँपालिका–४ जयनगर मुस्लिम टोलमा भएको आगलागी क्षतिको निरिक्षण गर्नुभएको छ ।

निरिक्षणपछि उक्त आगलागीबाट घरबास गुमाएका परिवारलाई बिभिन्न संघ सस्थासंग सहकार्य गरेर घर बनाई दिने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री चौधरीले घोषणा गर्नुभएको हो ।

प्रवासी नेपाली संघ (एन आर एन ए) तथा ताइवानी सस्था (चुजी फाउन्डेसन) सँगको सहकार्यमा घर बास गुमाएका करिब २७ घर परिवारको पुनर्वासको निम्ति आवश्यक घर तथा स्कुल निर्माण गरिदिने घोषणा गर्दै मन्त्रि चौधरीले भन्नु भयो, ‘नेपाल सरकार सबै दात्री निकायसँग सहकार्य गर्दै पीडितको पुनर्बासको निम्ति आवश्यक काम गर्न तयार छ ।’

आगलागीबाट जलेका २७ घरटहराको क्षति निरिक्षणका क्रममा आगलागी बाट जोगिन बिभिन्न उपाय अपनाउनु पर्ने, कहिले काँही जतिनै सचेत हुँदा हुँदै पनि आगलागी हुन् सक्छ त्यो दैविक प्रकोप भनौ वा बिपत्ती, यस बिपत्ती प्रति दुख व्यक्त गर्दै पीडितका पीडामा मलहम लगाउन आफुँ यहाँ आएको भन्दै आफु लाई एक्लो महसुस नगर्न र साथमा सरकार रहेको भन्दै पीडितलाई सबैको सहयोगमा जतिसक्तो चाडो एकै किसिमका घर वनाईदिने मन्त्री चौधरीले प्रतिवद्दता जनाउनु भएको छ ।

मन्त्रि चौधरीबाट आफुहरुले धेरै आशा अपेक्षा राखेको भन्दै पीडितहरुले आफुहरुको पुनर्बास र जीवन रक्षाको निम्ति आवश्यक पहल गरिदिन अनुरोध गरेसँगै उहाँले प्रतिवद्दता जनाउनु भएको हो । कार्यक्रममा बोल्दै प्रदेस सभा सदस्य रोहित बहादुर कार्कीले आफु संघीय सरकार र स्थानीय सरकार संग सहकार्य गर्दै पीडितको गाँस, बासको निम्ति जस्तो सुकै कार्य गर्न तयार रहेको बताउनु भयो ।

यसैगरी गैर आवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, गैर आवासीय नेपाली संघका अन्तरराष्ट्रिय समन्वय समितिका महिला संयोजक राधिका गुरुङ, उपध्यक्ष रोजिना राई, कार्यक्रममा समाज कल्याण परिसदका सदस्य सचिव मनोज भट्ट, चुजी फाउन्डेसनका निर्देशक डा.निर्देश शाक्य लगायतको सहभागिता रहेको थियो । यस अघि नै मन्त्री चौधरीको पहलमा नेपाल रेडक्रस सोसाइटीले पीडित १६ घर परिवारका लागि आवश्यक राहत सामग्री वितरण गरिसकेको जनाएको छ ।

Share12Tweet7SendScan
Previous Post

काङग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुन्छ : उपसभापति गुरुङ्ग

Next Post

१० बुँदे सुनसरी घोषणा पत्र जारी गर्दै प्रेस युनियनको बैठक सम्पन्न

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
१० बुँदे सुनसरी घोषणा पत्र जारी गर्दै प्रेस युनियनको बैठक सम्पन्न

१० बुँदे सुनसरी घोषणा पत्र जारी गर्दै प्रेस युनियनको बैठक सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज १८, २०८३
Sun, October 4, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In