Sunday, July 26, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

विवादस्पद अभिव्यक्तीप्रती मुस्लिम समाजको आपत्ती

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख ९, २०८१
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
विवादस्पद अभिव्यक्तीप्रती मुस्लिम समाजको आपत्ती
42
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सामाजिक संजालमा कमलनारायण दास लगायतका व्यक्तिहरुले समुदायको सद्भाव भाड्ने र मुस्लिम सहिष्णुता माथि आघात पुर्याएको भन्दै सुनसरी प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

नेपाली मुस्लिम समाज सुनसरीको तर्फबाट सामाजिक सद्भाव माथि आघात पुर्याउने व्यक्तिहरुलाई कारवाही गर्नुपर्ने र हरिनगर निवासी दिलशाद सिद्धिकी उपर लगाएको गलत अभियोग खारिज गरि रिहाई गर्नुपर्ने माग सहितको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी जयनरायण अर्चाय मार्फत प्रधानमन्त्रीलाई पठाएको हो ।

समाजका अध्यक्ष नईम अन्सारी र सचिब अकरम अलि तथा प्रवक्ता मोलाना साहवुद्धिन इस्लाही सहितको टोलीले ज्ञापन पत्र बुझाएको छ । दुई पृष्टको ज्ञापन पत्रमा कमलनारायण दास र हरिनगर ३ का जीवन मेहता लगायतकाले इस्लाम धर्मप्रति अघात पुर्याएको उल्लेख गर्दै छानविन गरि कार्वाहीको माग गरिएको छ ।

यसैबीच मुस्लिम अगुवाहरुले गुस्ताखे रसुललाई कार्वाही र सामाजिक सदभावको माग माग गर्दै र्‍याली तथा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । मुस्लिम समुदाय सुनसरीको व्यानरमा गुस्ताखे रसुललाई कार्वाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

सदियौदेखीको समुदायको सदभाव र एकतालाई खललल पार्ने काम नगरी एक आपसमा मेलमिलाप हुनुपर्नेमा केही तत्वहरुले इस्लाम धर्म विरोधी अभिव्यक्ति दिएको भन्दै त्यसको विरुद्ध आफूहरुले ज्ञापन पत्र बुझाएको समुदायका अध्यक्ष मोलना अब्दुलाहा मदनीले जनाकारी दिनुभयो ।

Share17Tweet11SendScan
Previous Post

नेविसंघको ५५ औं स्थापना दिवसको अवसरमा दीप प्रज्वलन

Next Post

महिलाहरुलाई कानूनी सचेतना सम्बन्धि तालिम सम्पन्न

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
महिलाहरुलाई कानूनी सचेतना सम्बन्धि तालिम सम्पन्न

महिलाहरुलाई कानूनी सचेतना सम्बन्धि तालिम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, साउन १०, २०८३
Sun, July 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In