Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

लिखित कसुरमा वडा अध्यक्ष यादव प्रहरी नियन्त्रणमा, जोगाउन देवानगञ्जका जनप्रतीनिधि सक्रिय  

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २७, २०८१
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
लिखित कसुरमा वडा अध्यक्ष यादव प्रहरी नियन्त्रणमा, जोगाउन देवानगञ्जका जनप्रतीनिधि सक्रिय  
88
SHARES
Share on FacebookShare on Twitter

अजितकुमार झा
इनरुवा। लिखित कसुर गरेको आरोपमा पक्राउ परेका सुनसरीको देवानगञ्ज–७ का वडा अध्यक्ष सुर्यनारायण यादबलाई बिहिबार सार्वजनीक गरेको छ ।

लिखित कसुर गरेको अधारमा वडा अध्यक्ष यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ नियन्त्रणमा लिएर बिहिबार सार्वजनीक गरेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

स्थानीय सिताराम यादवले आफ्नै छोरा राम यादवको २०६५ साल जेठ १५ गते मृत्यु भएको भनी तत्कालीन गाविसको कार्यालयमा गएर झुट्टो विवरण पेस गरेका थिए । त्यसबेला गाविसको कार्यालयका कर्मचारीले मृत्यु दर्ता प्रमाण पत्र बनाएर जिल्ला अदालत सुनसरीमा निवेदन साथ लगत कट्टाका लागि मृत्यु दर्ता प्रमाण पत्र समेत पेस गरेका थिए ।

देवानगञ्ज–७ नम्वर वडा कार्यालय, सुनसरीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन सम्बन्धी कसूरमा सर्जमिन हुँदा वडाध्यक्ष सूर्यनारायण यादव समेतका व्यक्तिले सितारामको छोरा राम यादवको मृत्यु भई सकेको सर्जमिन गरेका थिए ।

राम यादवको मृत्यु भएको भनेर अदालतबाट तोकिएको १०(दश) वर्षको कैदको लगत कट्टा गराउने चेष्टा गरेको सुनसरीका प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिनुभयो ।

राम भन्ने रमानन्द यादव जवरजस्ती करणी र डाँका मुद्दामा पक्राउ परेर कारागारमा कैद भुक्तान गरिरहेका थिए । जिल्ला अदालत सुनसरीले राम भने रमानन्द यादवलाई २०७९ असार २९ गते १० वर्ष कैद हुने ठहर गरेको थियो ।

उहाँको विरुद्धमा २०६५ सालमै अदालतमा मुद्दा दर्ता भएको थियो । सितारामले गरेको लिखत सम्बन्धी कसूरमा कारबाही गरी पाउँ भनी भोलानन्द यादवको जाहेरी परेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीमा उजुरी परोको अधारमा अनुशन्धान गर्ने क्रममा राम भन्ने रामानन्द मेहताको सनाखत गराउँदा सिताराम यादवकै छोरा भएको प्रमाणित भएको थियो ।
सितारामका तीन जना छोरा छन् । जेठो छोरा राम यादव, माईलो महानन्द यादव र कान्छो बेदानन्द यादव हुन् । राम यादवको वास्तविक नामथर रामानन्द यादव नै रहेको प्रमाणित भएपछि सरकारी काजगात किर्ते गरेको थाहा भएको थियो ।

वडाध्यक्ष यादव जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित भएका थिए । यसैबीच वडा अध्यक्षलाई पक्राउ गरेपछि देवानगञ्ज गाउँपालिकामा जसपाबाट निर्वाचित भएका जनप्रतिनीधि सक्रिय भएका छन् ।

देवानगन्ज–३ का वडा अध्यक्ष अनिल भगत, ४ का सुशिल मेहता, ६ का  हरिनन्दन मेहता लगायतकाले पक्राउ परेका वडा अध्यक्षलाई निर्दोष देखाउनका लागि सक्रिय भएका हुन् ।

वडा अध्यक्षले सामुहिक रुपमा पक्राउ परेका वडाअध्यक्षको बचाउ र निर्दोष रहेको बिषयमा जानकारी दिने उदेश्यले पत्रकार सम्मेलन आयोजना गर्ने भनि बोलाएको र आफू पनि पक्राउ पर्नेकी डरका कारणले कुनै वडा अध्यक्ष केही नबोली संचारकर्मीलाई पठाएको कार्यक्रममा सहभागी सञ्चारकर्मीले बताएका छन् ।

वडामा मृत्यु दर्ता, जन्मदर्ता, बिबाह दर्ता लगायतको कार्य गर्नका लागि वडा सचिबलाई जिम्मेवारी दिएको हुन्छ । वडा सचिबले यो कार्य नगर्नका लागि वडा अध्यक्ष सुर्यनारायण यादबलाई पटक–पटक अग्रह गर्दा समेत नमानेका थिए ।

वडा अध्यक्षले लिखित गर्ने भएपछि वडा सचिब आफु साईड लागेका थिए । पक्राउ परेका वडा अध्यक्ष यादवको बिषयमा थप अनुशन्धान भइरहेको सुनसरीका प्रहरी प्रमुख बिपिन रेग्मीले जानकारी दिनुभयो ।

Share35Tweet22SendScan
Previous Post

अदालतका पाँच जना कर्मचारी सम्मानित

Next Post

मुडियारी समुदायको भाषिक गीत रेडियो नेपाल संञ्चारग्राम विराटनगरबाट प्रशारण आरम्भ

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
मुडियारी समुदायको भाषिक गीत रेडियो नेपाल संञ्चारग्राम विराटनगरबाट प्रशारण आरम्भ

मुडियारी समुदायको भाषिक गीत रेडियो नेपाल संञ्चारग्राम विराटनगरबाट प्रशारण आरम्भ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In