Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

मुडियारी समुदायको भाषिक गीत रेडियो नेपाल संञ्चारग्राम विराटनगरबाट प्रशारण आरम्भ

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २७, २०८१
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
मुडियारी समुदायको भाषिक गीत रेडियो नेपाल संञ्चारग्राम विराटनगरबाट प्रशारण आरम्भ
35
SHARES
Share on FacebookShare on Twitter

बाबुराम मुडियारी 
मोरङ/ नेपालको तराई क्षेत्रको मोरङ र सुनसरी लगायत जिल्लामा बसोबास गर्ने अल्पसङ्ख्यक, अति सीमान्तकृत  आदिवासी भित्रका मुडियारी समुदायमा प्रचलित जितिया पर्व र चाडपर्वहरूका गीतहरू लगायत ९ वटा भाषिक गीतहरू नेपालमै पहिलो पल्ट  रेकर्डिङ सम्पन्न गरिएको गीतको प्रसारण आरम्भ गरीएको छ ।

रेकर्डिङ गीतहरू मध्येबाट बुधबार एक कार्यक्रमको आयोजना गरी मुडियारी भाषाको गीत रेडियो नेपालबाट रेकर्डिङ भई रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम विराटनगरबाट प्रसारण आरम्भ  गरिएको छ ।

सो अवसरमा गीत प्रशारण आरम्भ  कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि  नेपाल मुडियारी भाषा  संस्कृति पहिचान उत्थान केन्द्र संस्थाका भवन निर्माण गर्न  जग्गा दाता सकली देवी मुडियारी, विशिष्ट अतिथि रेडियो नेपाल तारिणी प्रसाद कोइराला स्मृति संञ्चार विराटनगर प्रमुख बलराम चौधरीले सामुहिक रूपमा कलशमा दीप प्रज्जवलन गरी तथा व्यानर पढेर गीत प्रशारण भएको आरम्भ गर्नुभएको थियो  । रेडियो नेपाल तारिणी प्रसाद कोइराला स्मृति संञ्चार विराटनगर महानगर एफ. एम. १०३ मेगाहर्जबाट २ वटा गीत प्रशारण गरिएको हो ।

संञ्चारग्राम विराटनगरको स्टुडियोमा मुडियारी भाषाका गायक तथा कलाकारहरू बाजागाजा सहित आएर आफ्नो भाषाको गीत रेकर्ड गराएका हुन ।  मुडियारी जातिको आफ्नै भाषा,संस्कृति ,संस्कार,रीतिरिवाज, चाडपर्व,भेषभूषा, चालचलन, बाजागाजा, लगायत आफ्नै पहिचान रहेको पाइन्छ ।

हाल सम्म  मुडियारी भाषाका अनेकन गीतहरू रहेपनि गाउँ घर, चाडपर्व, उत्सव,जात्रा बिहेवारिको समय तथा  सिजन अनुसारका गीतहरू  रहेपनि गाउँघरमै सीमित थिए ।

मुडियारी समुदायको जातीय संस्था नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र केन्द्रीय समिति र नेपाल नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र कटहरी वडा न– ७ डंगटोली मोरङ समितिले जातीय भाषा संस्कृति संरक्षण र जगेर्नाका लागि  रेडियो लगायत जितिया पर्वहरूमा सुन्न र गीतलाई लोप हुन् नदिन जितिया पर्वको गीत रेडियो नेपाल तारिणी प्रसाद कोइराला स्मृति संञ्चारग्राम विराटनगरको प्राविधिक सहयोगमा र रेडियो नेपाल तारिणी प्रसाद कोइराला स्मृति  संञ्चारग्राम विराटनगरको  स्टुडियोमा  रेकर्ड गरिएको  संस्थाले जनाएको छ ।

Share14Tweet9SendScan
Previous Post

लिखित कसुरमा वडा अध्यक्ष यादव प्रहरी नियन्त्रणमा, जोगाउन देवानगञ्जका जनप्रतीनिधि सक्रिय  

Next Post

‘मिथिलाके बेटी’ भाग २ को विमोचन, राससकर्मी झा सम्मानित

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
‘मिथिलाके बेटी’ भाग २ को विमोचन, राससकर्मी झा सम्मानित

‘मिथिलाके बेटी’ भाग २ को विमोचन, राससकर्मी झा सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In