Wednesday, September 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

मुलुकमा कम्यूनिष्टले संकट ल्याउन खोज्दै छन् :कांग्रेस नेता कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २५, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
मुलुकमा कम्यूनिष्टले संकट ल्याउन खोज्दै छन् :कांग्रेस नेता कार्की
52
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय नेता ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकमा कम्यूनिष्टहरुले संकट ल्याउन खोजेको बताएका छन् ।

सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ (ख) अन्र्तगतको इनरुवाको महेन्द्रचौकमा शनिवार आयोजित विरोध सभालाई सम्वोधन गर्नुहुदैं कार्कीले मुलुकमा संकट ल्याउन खोजनेहरुको सपना पूरा हुन नदिनका लागि देशभर कांग्रेसले विरोध सभाको आयोजना गरेको बताएका छन् ।

मुलुकमा वर्तमान सरकारले असवैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध नेपाली कांग्रेसले देशभर विरोध सभा गरेर अधिनायकवाद र सर्वसत्तावादको विरुद्ध आवाज उठाएको उनले स्पष्ट पारें ।

वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउछु भन्ने नारा भनाईमा मात्र सिमित रहेकाले नेपाली जनताको पक्षमा कहिल्यै पनि कम्यूनिष्ट उभिएको नदेखिएको बताउँदै उनले भने ‘ कम्यूनिष्ट सरकारले नारा दिएर लोकप्रियता कमाउन सफल भएपनि जनताको मन जित्न नसकेको ठोकुवा गरें ।

वर्तमान झन्झटिलो परिस्थिती को निर्माण केपी शर्मा ओली नेतृत्वको सरकारले सिर्जना गरेको भन्दै नेता कार्कीले समस्यालाई समाधान गर्नका लागि नेपाली कांग्रेस तयार रहेको उद्घोष गरें ।

संकटले देश दुर्घटनाको सम्भावना बढ्दै गएको इंगित गर्दै नेता कार्कीले मुलुकलाई सम्भावित दुर्घटनाबाट बचाउन र लोकतन्त्र तथा संविधानको रक्षाका निम्ति नेपाली कांग्रेस जनतामाझ आएको भन्दै उनले देश बचाउने अभियानमा जनताको पूर्ण समर्थन नेपाली कांग्रेसले पाएको आभाष आफूले गरेको बताए ।

आसन्न निर्वाचनमा प्रजातन्त्र लोकतन्त्र र जनताको संविधानलाई पूर्ण रुपमा जिवित राख्न नेपाली जनताले कांग्रेसलाई नै छनौट गरी देशको नेतृत्व दिने भन्ने कुरामा आफू विश्वस्त रेहेको बताउँदै कार्कीले त्याग तपस्या र बलिदानबाट प्राप्त भएको संविधानलाई रक्षा गर्ने जिम्मेवारी नेपाली जनतामाझ एक पटक फेरी आएको कारण यसको जर्गेनाका निम्ति नेपाली कांग्रेसको विकल्प नरहेको समेत उनले ठोकुवा गरें ।

यसैबीच सो अवसरमा सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नम्बर–७ मा नेकपा परित्याग गरी ४५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन भने इटहरी उपमहानगरपालिकामा समेत आधा दर्जन बढी बिभिन्न पार्टी परित्याग गरी कांग्रसमा प्रवेश गरेका हुन् ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४(ख) का पार्टी सभापति हारुण अन्सारीको अध्यक्षतामा सम्पन्न विरोध सभामा प्रदेश सांसद ताहिर अन्सारी, कोशीका अध्यक्ष ऐयुब अन्सारी, हरिनगरका अध्यक्ष गफार अन्सारी, सुनसरी कांग्रेस उपसभापति हरिलाल मेहता, नेता सदानन्नद मण्डल, इनरुवा उपप्रमुख जमुना गौतम पोखरेल, महिला नेतृ बिजया कटुवाल, नेता युवराज दाहाल लगायतको सहभागिता रहेको थियो ।

Tags: कम्यूनिष्ट सरकारज्ञानेन्द्रबहादुर कार्कीनेपाली कांग्रेससंकट ल्याउन
Share21Tweet13SendScan
Previous Post

विधालयलाई शैक्षिक उपकरण वितरण

Next Post

संविधानको रक्षा गर्ने काम कांग्रेसको हो : कोइराला

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
संविधानको रक्षा गर्ने काम कांग्रेसको हो : कोइराला

संविधानको रक्षा गर्ने काम कांग्रेसको हो : कोइराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज १४, २०८३
Wed, September 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In