Wednesday, October 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरमा सातौं गाउँसभा बैठक सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २९, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
हरिनगरमा सातौं गाउँसभा बैठक सम्पन्न
56
SHARES
Share on FacebookShare on Twitter

हरिनगरा । सुनसरीको हरिनगर गाउँपालिकाको सातौं गाउँसभा बैठक बुधवार सम्पन्न भएको छ ।

हरिनगर–४ को बासुकीनाथ मन्दिरको सभाहलमा हरिनगर गाउँपालिकाले सातौं गाउँसभा बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँको अध्यक्षतामा मंगलबार सुरु भएको सातौं गाउँसभा बैठक बुधवार सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत भत्तबहादुर खड्काले बताए ।

खड्का अनुसार चालु आर्थिक वर्षमा बिनियोजन गरेको बजेटको केही मात्रामा संशोधन गरेर सभा सम्पन्न भएको हो । सशर्त तर्फका केही योजना बजेटका कारण नहुने अवस्था आएको र केहीलाई आवश्यकताका अधारमा संशोधन गरिएको जानकारी दिए । सभाबाट बिनियोजन ऐन संशोधन पारित गरिएको उनले बताए ।

गत आर्थिक वर्षको बाँकी रहेको वक्यौत्ता फर्छोट गर्न समेत दतारुकता देखाउने सभाबाट पारित गरेको छ । सौहार्दपूर्ण वातावरण, मेलमिलाप, उत्साहपूर्ण ढङ्गबाट जनप्रतिनिधि,कर्मचारीहरुको उपस्थिती सभाको बैठक सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । सभामा सहभागि जनप्रतिनिधिहरुले अगामि दिनमा चौतर्फी विकास गर्नका लागि जोड दिएका थिए ।

अगामी दिनमा श्रोतको खोजी गरी आवश्यकता अनुसार कामलाई प्राथमिकतासाथ अगाडि बढ्नका लागि उनीहरुले सुझाव दिएका थिए ।

सभालाई सम्वोधन गर्दै हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले समयमै गाउँसभा सम्पन्न भएकोले सबैलाई धन्यवाद समेत दिएका दिए ।

अध्यक्ष अन्सारीले जनप्रतिनिधि र कर्मचारी आ–आफनो भूमिका निर्वाह गर्दै समन्वयात्मक ढङ्गले आपसी समझदारी गरी अगाडि बढनुपर्नेमा जोड दिएका थिए । उनले आआफनो काम कर्तब्य र दायित्वलाई नबिर्सिकन जनताको सेवालाई छिटो छरितो प्रवाह गर्न आवश्यक रहेको बताए ।

आफूले पालिकाको मुहार फेर्न लागि परेको दाबी गर्दै वडा कार्यालयहरुले पनि विकासको पाट्टोमा साथ दिनुपर्ने बताउँदै अन्सारीले वडा कार्यालयहरुले प्रगति विवरण तयार गरी जनता समक्ष सार्वजनिक सुनवाई कार्यक्रम माफर्त सूचना प्रवाह गर्न आवश्यक रहेको बताए ।

सभामा विषगत शाखाका प्रमुखहरुले आएका गुनासोहरुलाई सम्वोधन गरेका थिए । बैठकमा हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगत, प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्का, सबैवडाका वडाध्यक्ष, सदस्य, सचिव, कार्यपालिका सदस्य र पालिकाका कर्मचारीहरु लगायतको सहभागितामा रहेको थियो ।

Share22Tweet14SendScan
Previous Post

रामधुनीमा सार्वजनिक सुनवाई सम्पन्न

Next Post

आज माघे संक्रान्ति पर्व मनाइँदै

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
आज माघे संक्रान्ति पर्व मनाइँदै

आज माघे संक्रान्ति पर्व मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज २८, २०८३
Wed, October 14, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In