Wednesday, September 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सरकारविरुद्ध विशाल प्रदर्शन हुने : अन्सारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २४, २०७७
in FEATURE, स्थानीय समाचार
सरकारविरुद्ध विशाल प्रदर्शन हुने : अन्सारी
105
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारीले आउँदो मंसिर २९ गते सरकार विरुद विशाल प्रदर्शन गर्ने बताएका छन् ।

सुनसरी क्षेत्र नम्बर ४ को बुधबार बसेको क्षेत्रीय बैठकबाट मंसिर २९ गते सुनसरीमा सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको सभापति अन्सारीले बताए ।

क्षेत्रीय बैठकले पुस ५ गतेभित्र क्रियाशील सदस्यहरुको नवीकरण गरी क्षेत्र नम्बर ४लाई जिम्मा लगाउने निर्णय गरेको र कोशी गाउँपालिकाको लौकहीमा क्षेत्रीय कार्यालयको उद्घाटनसमेत गरिएको सभापति अन्सारीले बताएका छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई केही दिनअगाडि जवरजस्ती पक्राउ गरी नियन्त्रणमा लिई सरकारले दमन गरेको भन्दै सुनसरीमा पनि सरकारविरुद्ध प्रदर्शन गर्ने लागिएको उनको तर्क छ ।

कोशी गाउँपालिकाका अध्यक्षसमेत रहेका अन्सारीले सरकारको रवैया गलत रहेकोका कारण नेपाली कांग्रेस मुलुकभर एकैदिन सरकारविरुद्ध प्रदर्शन गर्ने तयारीमा लागेको बताए ।

केपी ओली नेतृत्व सरकारविरुद्ध सुनसरीमा बृहत प्रदर्शन गर्ने, सरकारले गरेको विभेदकारी भूमिकाप्रति आवाज उठाउने र सरकारले दम्भ देखाइरहेको बेला नेपाली कांग्रेस चुप लागेर नबस्ने र कांग्रेसले शक्ति प्रदर्शन गर्ने क्षेत्रीय सभापति अन्सारीले बताए ।

मंसिर २९ गते सरकारविरुद्ध प्रदर्शन गर्ने भएकोले गाउँटोलबाट सहभागी हुन पनि क्षेत्रीय सभापति अन्सारीले अनुरोध गरेका छन् । सुनसरीमा लाखभन्दा बढी जनमानसको सहभागिता रहनेसमेत बताइएको छ ।

सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने भएको हुँदा मंसिर २९ गते आन्दोलनमा सरिक हुन सबैलाई अनुरोध गर्दै सरकारले देखाएको रवैयाप्रति कांग्रेसले ठूलो शक्ति प्रदर्शन गर्ने निर्णय गरेको उनले बताए ।

सरकारले प्रतिपक्षीलाई हेर्ने दृष्टिकोण फरक भएकाले आन्दोलनबाट नै अगाडि बढ्ने र जनताले एक–एक हिसाब सरकारसँग माग्न तयार रहेको समेत सभापति अन्सारीले बताए । नेपाली कांग्रेसले सडकदेखि सदनसम्म सरकारविरुद्ध आन्दोलन गर्ने उनले चेतावनी दिएका छन् ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ४ क्षेत्रीय कार्यसमितिको कार्यालयको क्षेत्रीय सभापति ऐयुब अन्सारीले उद्घाटन गरेको युवा नेता नइम अन्सारीले बताएका छन् ।

उद्घाटन कार्यक्रममा महासमिति सदस्य जीवन बिष्ट, नन्द सिग्देल, क्षेत्रीय सचिव राजेन्द्रप्रसाद मेहता, प्रदेश सभा क्षेत्र सभापति हारुन अन्सारी, भोक्राहा नरसिंहका सभापति युवराज दाहाल, कांग्रेस नेता सदानन्द मण्डल, उपेन्द्र कटुवाल, शिवहरि श्रेष्ठ, अनिता यादव, जमुना गौतम पोखरेल, युवा नेता नइम अन्सारीलगायतको सहभागिता रहेको थियो ।

Share42Tweet26SendScan
Previous Post

चिसोमा पक्षघातको जोखिम, रोकथामका लागि यस्ता छन् उपाय

Next Post

बेन्जमाको गोलमा रियल च्याम्पियन्स लिग समूह विजेता

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
बेन्जमाको गोलमा रियल च्याम्पियन्स लिग समूह विजेता

बेन्जमाको गोलमा रियल च्याम्पियन्स लिग समूह विजेता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज १४, २०८३
Wed, September 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In