Sunday, January 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home स्वास्थ्य

चिसोमा पक्षघातको जोखिम, रोकथामका लागि यस्ता छन् उपाय

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २४, २०७७
in स्वास्थ्य
चिसोमा पक्षघातको जोखिम, रोकथामका लागि यस्ता छन् उपाय
40
SHARES
Share on FacebookShare on Twitter

जाडो मौसममा शरीरमा धेरै किसिमका रोगहरुले आक्रमण गर्न सक्छ । चिसो हावाका कारण शरीरमा चिसो लाग्ने, घाँटीको दुखाइ, फ्लुको समस्या, मस्तिष्कको स्ट्रोक र पक्षघात जस्ता रोगहरूको जोखिम धेरै हुने गर्छ । गर्मीमा भन्दा जाडोमा पक्षघातको खतरा बढी हुन्छ ।

यस्तो अवस्थामा प्रायः बिहान र साँझ घरमै बस्न चिकित्सकहरु सल्लाह दिन्छन् । विशेष गरी बुढेशकाल लागेका र बच्चाहरूलाई घरमै बस्न सल्लाह दिइन्छ । यसबाहेक रक्तचाप र मुटुसम्बन्धी रोगहरू भएका बिरामीहरूलाई चिसो हावाबाट जोगिन सुझाव दिइन्छ ।

विज्ञहरुका अनुसार चिसो हावाका कारण तापक्रम एकदम कम हुन्छ । यसको कारणले गर्दा हाम्रो शरीरका धमनीहरू संकुचन हुन्छन्, जसको कारण रक्तसञ्चार प्रभावित हुन्छ । यस कारण जाडोमा पक्षघातको जोखिम बढी हुन्छ ।

विशेषज्ञ के भन्छन् ?

विशेषज्ञहरु जाडोमा रक्तधमनीहरू धेरै पातलो हुन्छन् र रक्तसञ्चारमा अवरोध सिर्जना हुने बताउँछन् । यस कारण जाडोमा पक्षाघातको जोखिम धेरै बढी हुन्छ । सामान्य रक्तचाप भएका मान्छेको पनि जाडोयाममा रक्तचाप उल्लेखनीय वृद्धि हुन्छ, जसको कारणले रक्तनसा फुट्ने सम्भावना हुन्छ । पक्षघात रोगहरू यी दुई मुख्य कारणहरूले गर्दा जाडोमा बढी देखिने गर्छ ।

पक्षघातको लक्षण

पक्षघातको लक्षण धेरै सजिलै पहिचान गर्न सकिन्छ । निम्न लक्षण देखिएमा त्यसलाई पक्षघातको रुपमा मान्न सकिन्छ ।

–शरीरको एक भागमा सुन्निनु

–शरीर कमजोरी हुनु

– बोल्न समस्या हुनु

–व्यवहारमा परिवर्तन र अनुहारमा चमक हराउनु

–मान्छेको कुरा बुझ्न समस्या हुनु

–आँखामा समस्या

–अज्ञात किसिमको दुखाइ

पक्षघातका कारणहरू

उच्च रक्तचाप भएका मानिसहरूलाई यस रोगको विकास हुने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा रक्तचापमा अचानक वृद्धि भएका कारण, स्नायुको शिरा फुट्छ । यसरी पक्षघातको जोखिम पनि उच्च हुन्छ ।

रक्तसञ्चार रोकिँदा पनि शरीरको रक्तसञ्चार रोकिएको भागमा पक्षघातको जोखिम बढी हुन्छ । करिब ८५ प्रतिशत मानिसहरूलाई दिमागमा रहेको रक्तनलीहरु बाँधिएर र बाँकी १५ प्रतिशत पक्षघात नली फुटेर हुने गर्छ । कोलेस्ट्रोल बढ्नु पनि पक्षघातको कारण हो ।

यसबाहेक अरु धेरै कारणले पक्षाघातको जोखिम हुन्छ । मधुमेह, मुटुसँग सम्बन्धित समस्या, उच्च रक्तचाप, धुम्रपान र अत्यधिक मदिरा सेवनले पक्षघातको जोखिम बढ्ने हुन्छ । यस्तो अवस्थामा त्यस्ता व्यक्तिहरूले जाडोमा आफूलाई विशेष ध्यान दिनु आवश्यक छ ।

पक्षघातको उपचार

–शल्य चिकित्सा

–शारीरिक रुपमा सक्रिय हुनु

–व्यावसायिक उपचार आदि ।

यी सबै विधिमार्फत डाक्टरहरूले पक्षघात भएका बिरामीहरूको उपचार गर्ने प्रयास गर्छन् ।

पक्षाघात रोकथामका उपायहरु

–जीवनशैली परिवर्तन गर्नुहोस्

–शारीरिक रूपमा सक्रिय हुनुहोस्

–नियमित व्यायाम गर्नुहोस्

–धुम्रपानबाट टाढा रहनुहोस्

–मदिरा सेवन नगर्नुहोस्

–चिसो हावाबाट टाढा रहनुहोस्।

–उच्च रक्तचाप र रगतमा रहेको चिनीको मात्रा नियमित जाँच गर्नुहोस् ।

Share16Tweet10SendScan
Previous Post

भोलिदेखि भर्चुअल ‘किम्फ’, १५ मुलुकका १८ चलचित्र

Next Post

सरकारविरुद्ध विशाल प्रदर्शन हुने : अन्सारी

Related Posts

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत
FEATURE

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

by सुनसरी अनलाइन
अशोज २०, २०८२
0

सुनसरी । नेपाली काँग्रेसका युवा नेता डा. अबुल हुसेन अन्सारीले हरिनगर-४ मरिया खाेला पारी डुबानमा परेका ३० घरपरिवारलाई राहत दिएका...

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु
FEATURE

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

by सुनसरी अनलाइन
साउन ११, २०८२
0

अजितकुमार झा इनरुवा(सुनसरी)। सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न स्थानीयतहमा रहेका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको संक्रमण बढेको छ...

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

अशोज ५, २०८१
रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

साउन ३०, २०८१
रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

साउन २६, २०८१
दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

साउन ११, २०८१
Next Post
सरकारविरुद्ध विशाल प्रदर्शन हुने : अन्सारी

सरकारविरुद्ध विशाल प्रदर्शन हुने : अन्सारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

पुस १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, माघ ४, २०८२
Sat, January 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In