मोरङ। उदयपुरको कटारी नगरपालिका ७ तकिया बस्ने २१ बर्षीय रुपेश फुयाल खैरो हिरोईन सहित पक्राउ परेका छन् । आज दिउसो ३ बजे विराटनगर -१६ दुर्गा मन्दिर स्थितमा रपेश फुयाल चलाई ल्याएको को२ह ३७२९ नम्बरको टेम्पोलाई लागु औषध ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा टेम्पोको फुडब्रेकको म्याट्रिस मुनी लुकाई ल्याएको ३ ग्राम ९४० मिलिग्राम खैरो हिरोईन फेला परेकोले टेम्पो सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...












