Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

प्रहरीले मुद्दा दर्ता गर्न नमानेको गुनासो

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ७, २०७७
in FEATURE, मुख्य खबर
प्रहरीले मुद्दा दर्ता गर्न नमानेको गुनासो
62
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिका–४ कप्तानगञ्जकी सीताकुमारी मेहताले प्रहरीमा उजुरी दिएपछि मुद्दा दर्ता गर्न नमानेको गुनासो गरेकी छिन् । २६ वर्षीया सीताकुमारी मेहताले भतिजाहरुले आफू र आफ्नो श्रीमान्लाई कुटपिट गरेको र उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिए पनि मुद्दा गर्न नमानेको गुनासो गरेकी छिन् ।

प्रहरीले आफूहरुलाई आलटाल गरेको भन्दै पीडकहरुलाई कारवाही नगरी उल्टै आफूहरुलाई हप्काउने गरेको गुनासो गरेकी छिन् । शनिबार पत्रकार सम्मेलनको आयोजना गरी भतिजाहरु राजीवकुमार मेहता, ललन मेहता र बुहारी ऋचा मेहताले आफू र आफ्नो श्रीमान् लक्ष्मण मेहतालाई निर्घात कुटपिट गरेको विषयमा प्रहरी कार्यालयमा उजुरी दिएपनि बेवास्ता गरेको बताइन् ।

् न्याय दिने ठाउँमा प्रहरीले पीडकहरुसँग मोटो रमक लिई आफूहरुको मुद्दालाई हलुको बनाई कुनै वास्ता नगरेको र मुद्दा दर्ता नगरी उल्टै प्रहरी कार्यालयमा हेप्ने गरेको पत्रकार सम्मेलनमा सुनाइन् । मेहताले आफू र आफ्नो श्रीमान्लाई भतिजाहरुले कुटपिट गरेको गर्धनमा गहिरो चोट पु¥याएको विषयमा प्रहरी प्रशासनमा उजुरी गर्दा सुनुवाइ नगरेको गुनासो गरेकी हुन् ।

सीमावर्ती गाउँ कप्तानगञ्जमा बाँस काट्ने निहुमा भएको विवादपछि स्थानीय ललन मेहता र राजीव मेहताले सीता र लक्ष्मणलाई फागुन १८ गते निर्घात कुटपिट गर्नुका साथै घाँटी बटारेर मार्ने प्रयास गरेको घटनाको दुई हप्ता बित्दासमेत प्रहरीले बेवास्ता गरेको पीडित परिवारको गुनासो छ ।

नजिकै प्रहरी भएर पनि समस्यामा बोलाउँदा नआएको र घटना भएपछि घाइतेलाई उपचारको व्यवस्था मिलाइदिन भन्दा उल्टै प्रहरीले हप्काईदप्काई गरेको पीडितहरुले पत्रकार सम्मेलनमा बताएका छन् । सीता मेहताले भतिजाहरुले आफूलाई लुगा च्यातेर कुटपिट गरेको फोटो प्रहरीमा देखाए पनि कुनै वास्ता नगरेको बताउँदै आफूले श्रीमान्को उपचार खर्चमा एक लाखभन्दा बढी खर्च गरिसकेको र अझै गर्न बाँकी रहेको बताइन् ।

पीडितले इलाका प्रहरी कार्यालय देवानगञ्ज र जिल्ला प्रहरी कार्यालय सुनसरीमा पटक–पटक न्यायका लागि गुहारे पनि कुनै वास्ता नगर्दा आफूहरु समस्यामा परेको बताए । प्रहरीले पीडकहरुसँग मिलोमतो गरेको र मोटो रकम लिएको उनीहरुले आरोपसमेत लगाएका छन् । पीडित मेहताले प्रहरीले उचित न्याय दिलाउनुपर्ने ठाउँमा उल्टै पीडकहरुसँग लेनदेन गरी उनीहरुलाई कारवाही नगरी मनोवल बढाउने काम गरेको बताइन् ।

सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले पीडितले भनेजस्तो नभएको र सामान्य विवादमा पनि ठूलो अस्पतालमा गएको विषयमा बुझ्ने प्रयास मात्रै भएको र दुवै पक्षलाई केहीबेर नियन्त्रणमा राखेर छाडिएको बताए । कतिपय अवस्थामा घटना एउटा र जाहेरी अर्कैखालको आउँदा समस्या भएको र त्यस्ता मुद्दाले प्रहरीलाई समेत हैरान पारेको बताए ।

Tags: इलाका प्रहरी कार्यालय देवानगञ्जजिल्ला प्रहरी कार्यालय सुनसरीप्रहरी
Share25Tweet16SendScan
Previous Post

‘नेवार समाजको इतिहास र संस्कृति’ बजारमा

Next Post

प्रहरीले यातना दियो : मेहता

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
प्रहरीले यातना दियो : मेहता

प्रहरीले यातना दियो : मेहता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In