Sunday, August 23, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home मनाेरञ्जन

इनरुवामा बहुभाषिक सांस्कृतिक कार्यक्रम हुने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र २८, २०७७
in मनाेरञ्जन, स्थानीय समाचार
इनरुवामा बहुभाषिक सांस्कृतिक कार्यक्रम हुने
159
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा–२ बिहिवारे हाटमा आउँदो सोमवार बहुभाषिक सांस्कृतिक कार्यक्रम हुने भएको छ । अपन स्वर्ग नेपाल कला संस्कृति केन्द्रीय कार्यालय इनरुवको आयोजना र इनरुवा नगरपालिकाको सहयोगमा एक दिने बहुभाषिक सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

बहुभाषिक सांस्कृति कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस सुनसरीका सभापति एव १ नम्बर प्रदेशको प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, बिशिष्ट अतिथि इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहता रहने आयोजकले जनाएको छ ।

कार्यक्रमको संयोजक नेपाल सांस्कृतिक संघ सुनसरीका सभापति जगदिश मेहताले इनरुवामा पहिलो पटक बहुभाषिक सांस्कृतिक कार्यक्रम हुन लगोको बताए । सबै जातिजातिको कलाकारहरुले आ–आफनो प्रतिभा देखाउनका लागि एक मञ्चबाट प्रस्तुत गर्ने संयोजक मेहताले बताए ।

कार्यक्रममा स्थानीय कलाकारदेखी राष्ट्रिय स्तरसम्मका कलाकारहरुले आआफनो प्रतिभा प्रस्तुत गर्ने अपन स्र्वग नेपाल कला संस्कृति केन्द्रीय कार्यालय इनरुवाका अध्यक्ष झोटन मेहताले बताए । बहुभाषिक सांस्कृृति कार्यक्रमको उद्धेश्यका बारेमा मेहताले आयोजित पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए ।

बहुभाषिक सांस्कृतिक कार्यक्रमले नेपाल कला र संस्कृतिको विश्वव्यापी रुपमा प्रर्वद्धन गर्ने, नेपालका उत्कृष्ट पर्यटकीय स्थलहरुको विश्वव्यापी रुपमा प्रर्वद्धन गर्ने, उत्कृष्ट कार्य गर्ने कलाकर्मी, संचारकर्मी, समाजसेवी, पर्यटन प्रवद्र्धनमा काम गर्ने व्यक्ति तथा संस्थाहरु लगायत मानव कल्याण समाजिक हितका लागि काम गर्ने विश्वका जो कोही व्यक्तिहरु र संस्थाहरुलाई प्रोत्साहन एवं सम्मान गर्ने, हिमाल, पहाड र तराई, कोही छैन पराई भन्ने मुल्य मान्यता स्थापित गर्ने र कला संस्कृतिको माध्यमबाट आम मानिसहरु एकताको सुत्रमा बाँध्ने आयोजक संस्थाका अध्यक्ष मेहताले जनाएको छ ।

कार्यक्रमको लागि अन्दाजी ६ लाख ९५ हजार कुल लागतमा कार्यक्रम हुनेछ । कार्यक्रममा रुद्रशेन विश्वकर्मा, संजिव सम्राट, बिजय पण्डित, पुजा दाहाल, कासी चौधरी, होम भट्टराई, निर्मल दास, प्रकाश अनुराग लगायतका कलाकारहरुले कला, संस्कृति, परम्परालाई संरक्षण र सम्वद्र्धन गर्ने गरी प्रतिभा देखाउने भएका छन् ।

आउँदो सोमवार इनरुवाको बिहिवारे हाटमा बेलुका ३ बजे सहभागिता र कार्यक्रमलाई सफल बनाउनका लागि उपस्थित हुनका लागि आयोजकले अनुरोध गरेको छ ।

Tags: अपन स्वर्ग नेपाल कला संस्कृतिबहुभाषिक सांस्कृतिक कार्यक्रम
Share64Tweet40SendScan
Previous Post

ग्रामथानको संरक्षणका लागि पहल गरी दिन आग्रह

Next Post

पत्रकार महासंघ चुनाव : कुन जिल्लामा कुन संगठनले जित्यो ?

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
आज नेपाल पत्रकार महासङ्घको देशभर एकै साथ निर्वाचन हुँदै

पत्रकार महासंघ चुनाव : कुन जिल्लामा कुन संगठनले जित्यो ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, भदौ ७, २०८३
Sun, August 23, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In