Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवाका मेयर चढ्ने गाडी संक्रमितलाई

सुनसरी कांग्रेस कार्यालयमा संक्रमित राख्न सकिने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख २३, २०७८
in FEATURE, मुख्य खबर, समाचार
इनरुवाका मेयर चढ्ने गाडी संक्रमितलाई
134
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । बढ्दै गएको कोरोना संक्रमण नियन्त्रण तथा जनतालाई सहज होस् भन्दै नेपाली कांग्रेस सुनसरीले पार्टी कार्यालय प्राङ्गणमा रहेको क्षेत्रलाई आइसोलेशन केन्द्रका रुपमा प्रयोग गर्न दिने भएको छ भने इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले चढ्ने सरकारी गाडी कोरोना संक्रमितलाई अस्पताल लान लैजान प्रयोग गर्न दिने घोषणा गरेका छन् ।

इनरुवा नगरपालिका वडा नम्बर–२ बिहिवारे मुस्लिम टोल नजिक रहेको सुविधा सम्पन्न नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय भित्र रहेका संरचनाहरु कोरोना संक्रमितलाई उपचारका निम्ति आइसोलेशन केन्द्रका लागि उपलब्ध गराउने नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाले बताएका छन् । उनले आवश्यकता अनुुसार पार्टी कार्यालय कोरोना संक्रमितका लागि दिइने बताए ।

यता इनरुवा नगरपालिका क्षेत्रमा संक्रमितको संख्या बढ्न थालेपछि ऐम्बुलेन्सको कमीलाई ध्यानमा राखी नगर प्रमुख राजन मेहताले आफूले प्रयोग गर्ने स्कार्पियो नगरबासी संक्रमितलाई अस्पताल लान लैजान उपलब्ध गराएको घोषणा गरेका छन् । उनको यस निर्णयको नगरबासीहरुले स्वागत गरेका छन् ।

नगर प्रमुख मेहताले चढ्ने को १ झ ५१८ नम्बरको सरकारी गाडी इनरुवा नगर क्षेत्रका कोरोना संक्रमितले जुनसुकै समयमा प्रयोग गर्नका लागि मेयरलाई सम्पर्क गरे आफुले तुरुन्तै उपलब्ध गराउने मेहताले बताए । मेयर मेहताले निःशुल्क गाडी उपलब्ध गराउने र गाडी कसैलाई ब्यवस्था नभए आफुलाई सम्पर्क गरे भनेको ठाउमा पुर्याउने उनले बताए ।

कोभिड–१९ को दोश्रो लहर आएपछी इनरुवा नगर क्षेत्रमा पनि दिनहुुँ संक्रमणको संख्या बढदै गएपछी इनरुवाका मेयर मेहताले आफ्नो चढने सरकारी गाडी संक्रमितहरुलाई इनरुवा बाहिर लैजानका लागि प्रयोग गर्न दिने भएका छन । समयमै उपचार गर्नका लागि र गाडी नपाएका कारण मृत्यु हुनबाट जोगिनका लागि मेयर मेहताले गाडी दिएर सहयोग गर्ने भएका छन् ।

Share54Tweet34SendScan
Previous Post

लौकहीबाट लागुऔषध सहित एक जना पक्राउ

Next Post

सुनसरी जिल्लामा संचालित लघुवित संस्थाहरुमा प्रहरीले निगरानी गर्ने

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
सुनसरी जिल्लामा संचालित लघुवित संस्थाहरुमा प्रहरीले निगरानी गर्ने

सुनसरी जिल्लामा संचालित लघुवित संस्थाहरुमा प्रहरीले निगरानी गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In