Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

सुनसरी जिल्लामा संचालित लघुवित संस्थाहरुमा प्रहरीले निगरानी गर्ने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख २३, २०७८
in समाचार, स्थानीय समाचार
सुनसरी जिल्लामा संचालित लघुवित संस्थाहरुमा प्रहरीले निगरानी गर्ने
101
SHARES
Share on FacebookShare on Twitter

देवानगंज । नेपालको विभिन्न जिल्लामा दर्ता भई सुनसरीको गाउँपालिका र नगरपालिकाहरुमा संचालित लघुवित वितिय संस्थाहरुले कोरोनाको माहामारीका बीचमा पनि गाउँगाउँमा गएर किस्ता उठाउँदा कोरोनाको जोखिम बढेको गुनासो आएपछि प्रहरीले वितिय संस्था माथि निगरानी गर्ने भएको छ ।

लघुवित वितिय संस्थाले समुदायमा गएर ऋण लागानि गर्ने, बचत संकलन र असुली गर्ने नाममा नियमित बैठक गर्ने काम जारी राखेकाले कोरोनाको त्रास एकातिर र अर्को तिर किस्ता तिर्नका लागि समस्या भएका ऋणिहरुले गुनासो गरेपछि सुनसरी प्रहरीले कोरोनाको जोखिमको बेला निगरानी बढाएको हो ।

जिल्लामा निषेधाज्ञा जारि गरिएको भए पनि लघुवित संस्थाहरुले अहिले पनि गाउँगाउँ गएर निर्वाद रुपमा किस्ता उठाईरहकाले त्यसमा प्रहरीले सूचना दिन आग्रह गर्दै निगरानी बढाएको सुनसरी प्रहरीले जनाएको छ । लघुवित संस्थाका कर्मचारीहरुले आफूहरुलाई कुनै आदेश नआएकोले गाउँगाउँमा किस्ता उठाउने गरेको उनीहरु बताउँछन् ।

यता नेपाल राष्ट्रिय बैकंका प्रवक्ता देवाकुमार ढकालसंग कुरा गर्दा वहाँले भन्नुभयो, हामीले लघुवित संस्थाहरुका प्रमुख र लघुवित ऐसोसिएसनका पदाअधिकारीहरुलाई तत्कालको लागि गाउँ गाउँमा गएर किस्ता संकलन गर्ने काम बन्द गर्न निदेर्शन दिएका छौ र त्यही अनुसार गर्न भनेका छौ ।

सुनसरीमा लघुवित संस्थाहरुले अनाधिकृत रुपमा गाउँघरमा बन्दाबन्दीको बीचमा ऋण लागानि गर्ने, बचत संकलन र असुली गर्ने नाममा नियमित बैठक गर्ने काम जारी राखेको भएले त्यसको सूचना दिन आग्रह गर्नुहुदै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले कोरोनाको त्रास फैलिएको र थप फैलिने कुनै पनि कार्य गरेको वा गराएको पाए र गाउँ गाउँमा, घरघरमा गएर किस्ता उठाएको पाए त्यसलाई तत्काल कार्वाही गर्ने बताएका छन् ।

गाउँगाउँमा गएर महिला समुहमा गएर किस्ता उठाउने कार्य गर्ने जोसुकैलाई अन द स्पोर्ट कार्वाही गर्ने उनले बताए । कोरोनाको कहरमा लघुवित संस्थाहरुले मनोमानी ढङ्गबाट काम गरेको आफूले जानकारी पाएको खण्डमा अन द स्पोर्ट कार्वाही गर्ने चेतावनी उनले दिएको छ ।

सुनसरीको ग्रामिण क्षेत्रमा लघुवित संस्थाहरुले समुदायमा गएर महिला समुहहरुसँग किस्ता उठाउने गरेको सूचना पाए लगतै तत्काल कार्वाही प्रक्रिया अगाडी बढाउने समेत उनले बताए । कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै आ आफनो ठाउँबाट सचेतना जगाउँदै सचेत र सजग रहनुपर्नेमा उनले जोड दिए ।

Share40Tweet25SendScan
Previous Post

इनरुवाका मेयर चढ्ने गाडी संक्रमितलाई

Next Post

प्रहरीलाई समाजसेवी निरौलाको सहयोग

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
प्रहरीलाई समाजसेवी निरौलाको सहयोग

प्रहरीलाई समाजसेवी निरौलाको सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In