Monday, May 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवामा कोभिड अस्पताल सञ्चालन हुन्छ : मेयर मेहता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ ८, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
तरुण दलद्धारा इनरुवामा मोटरसाइकल र्‍याली
142
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा नगरपालिकाका मेयर राजन मेहताले जिल्ला अस्पताल इनरुवामा २० बेडको कोभिड अस्पताल दुईदिन भित्र सञ्चालनमा आउने बताएका छन् ।

इनरुवामा २० बेडको कोभिड अस्पताल सञ्चालन गर्न आवश्यक सामाग्री खरिद गरेर इनरुवातर्फ टोली प्रस्थान गरिसकेकोले दुईदिन भित्र कोभिड अस्पताल सञ्चालनमा आउने भएको हो ।

इनरुवाका मेयर मेहताले केही दिनअघि नै इनरुवामा कोभिड अस्पताल सञ्चालन गर्ने उद्घोष गरेपनि केही आवश्यक सामाग्रीको अभावले सञ्चालन गर्न कठिनाई भएकोले कोभिड अस्पताल सञ्चालन गर्न नसकेको बताए ।

इनरुवामा कोभिड अस्पताल संचालन गर्न आवश्यक सामाग्री खरिद गर्न बिरगंज पुगेको टोलीले चारदिनको अथक प्रयासपछि अक्सिजन सप्लाई लगायतका सामान लिएर इनरुवा लिएर आउदै छन् । भोलि आइतवारबाट जडान सुरू भई बढीमा दुईदिन भित्र इनरूवाको कोभिड अस्पताल संचालनमा आउने मेयर मेहताको कथन छ ।

कोरोना संक्रमितहरुलाई धरान र बिराटनगरको कोभिड अस्तपालमा रिफर गर्ने झन्झट हट्ने मेयर मेहताको भनाई छ । बिश्वभरी नै कोरोना महामारीको लहर चलेपछि समुदाय स्तरमा समेत कोरोना संक्रमणको संख्या बढ्दै गएपछि इनरुवा नगरपालिकाले चासो र चिन्ता राख्दै इनरुवामा कोभिड अस्पताललाई सञ्चालनको अब सम्पूर्ण तयारी पूरा भइसेकेको उनले बताए ।

इनरुवामा कोभिड अस्पताल सञ्चालन नभएकोले कोरोना संक्रमितहरुको ज्यान खतरामा रहेकोले आफूले अक्सिजन सप्लाई सहितका सामाग्री खरिद गर्नका लागि आरिफ हुसैन र स्वास्थ्य शाखाका सन्तोष देवलाई बिरगंज पठाएको बताए ।

टोलीको अथक प्रयासपछि चारदिन लगाएर बल्ल सो सामाग्री खरिद गरेर इनरुवा प्रस्थान गरिसकेकोले इनरुवाबासी लगायतका आसपास क्षेत्रका सर्वसाधारणहरुलाई सुविधा उपलब्ध हुने विश्वास व्यक्त गरेका छन् ।

कोरोना संक्रमितहरुको पहिचान गरी उनीहरुको उपचारमा आफूले सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । इनरुवा नगरपालिका भित्र बिभिन्न पाँच ठाउँमा अक्सिजन सहितको आइसोलेशन केन्द्र स्थापना गरिसकेका छन् ।

Share57Tweet36SendScan
Previous Post

पोष्टिक तत्व बोकेर कांग्रेसको टोली आइसोलेशनमा

Next Post

सप्तरीको डाक्नेश्वरीमा आगलागी हुँदा लाखौंको क्षति, पाँच घर जलेर पूर्ण नष्ट

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
सप्तरीको डाक्नेश्वरीमा आगलागी हुँदा लाखौंको क्षति, पाँच घर जलेर पूर्ण नष्ट

सप्तरीको डाक्नेश्वरीमा आगलागी हुँदा लाखौंको क्षति, पाँच घर जलेर पूर्ण नष्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In