Thursday, April 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

वडा सभापतिमा निरौलाको पुनः उम्मेदवारी घोषणा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार १७, २०७८
in समाचार, स्थानीय समाचार
वडा सभापतिमा निरौलाको पुनः उम्मेदवारी घोषणा
201
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस इनरुवा वडा–३ का वडा सभापति सुनोज निरौलले आसन्न १४ औं महाधिवेशनमा पुनः वडा सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

नजिकिदै गरेको आसन्न १४ औं महाधिवेशनमा निरौलाले नेपाली कांग्रेस इनरुवा वडा नम्बर–३ को वडा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

इनरुवा–३ को वडा सभापतिको जिम्मेवारी सम्हाल्दै आएका निरौलाले नजिकिदै गरेको आसन्न १४ औं महाधिवेशनमा पुनः वडा सभापति पदको जिम्मेवारी सम्हालेर कांग्रेसको संगठनलाई बलियो बनाउने कार्य गर्ने र वडाका जनतालाई सहज हुने काम गर्ने बताएका छन् ।

नेपाली कांग्रेस इनरुवा–३ का वडा सभापतिमा एक कार्यकाल पूरा गरिसकेका छन् । उनले फेरी एक कार्यकालका लागि वडा सभापति पदमा जिम्मेवारी सम्हाल्नका लागि आफू उम्मेदवारी घोषणा गरेको बताए ।

आफू वडा सभापति भएपछि सबैलाई बराबरी दृष्टिकोणले जिम्मेवारी पूरा गरको हुदाँ यसपटको महाधिवेशनबाट पुनः वडा सभापतिको जिम्मेवारी दिनका लागि कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

वडा सभापति निरौला हाल इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहताका स्वकीय सचिवका रुपमा कार्यरत रहेका छन् ।
२०५३ सालमा भगवती माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघका सचिवका रुपमा कार्य गरेका थिए ।

नेपाल विद्यार्थी संघका पूर्व सदस्य समेत रहेका निरौला १३ औं महाधिवेशनबाट इनरुवा–३ का वडा सभापतिमा निर्वाचित भएका थिए ।निरौलाको सामाजिक क्षेत्रमा पनि योगदान रहेको छ । नगर कर्णधार समुह(नकस) को पूर्व सचिवको पनि जिम्मेवारी सम्हालि सकेका योग्य र सक्षम युवा नेताका रुपमा परिचित छन् ।

नेपाली कांग्रेस पार्टीका लागि दिनरातको वास्ता नगरीकन काम गर्ने लगनशिल र क्रियाशिल युवा नेताको भूमिका निर्वाह गर्दै आइरहेका छन् । सामुदायिक विकास संस्था(सिडिओ) सुनसरीको सचिव पदमा रहेर सामाजिक क्षेत्रमा पनि उनको योगदान रहेको छ ।

युवाहरुको नेतृत्व विकास गर्ने थलोको रुपमा रहेको इनरुवा जेसिज वर्ष २०१६ का पूर्व अध्यक्ष समेत रहेका निरौला नेपाल जेसिज वर्ष २०१७ का राष्ट्रिय प्रकरण निर्देशक र नेपाल जेसिज वर्ष २०१८ का राष्ट्रिय अध्यक्षका सल्लाहकार समेत भइसकेका छन् ।

Share80Tweet50SendScan
Previous Post

जनमैत्री प्रहरी सेवा मेरो प्राथमिकता : एसपी थापा

Next Post

बिमा कार्यक्रमको संयोजकमा अमर

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
बिमा कार्यक्रमको संयोजकमा अमर

बिमा कार्यक्रमको संयोजकमा अमर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख २, २०८३
Wed, April 15, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In