Tuesday, September 22, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

बाटो हिलाम्ये भएपछि स्थानीयले रोपे धान

वडा कार्यालयले बेवास्ता गरेको आरोप 

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार २३, २०७८
in FEATURE, मुख्य खबर, समाचार
बाटो हिलाम्ये भएपछि स्थानीयले रोपे धान
99
SHARES
Share on FacebookShare on Twitter

हरिनगर। सुनसरीको हरिनगर गाउँपालिका–४ को वडा कार्यालयदेखि दक्षिणको बाटो हिलाम्ये भएपछि विरोधस्वरुप सडकमै स्थानीयले धान रोपेका छन् ।

हालको हरिनगर गाउँपालिका वडा नम्बर–४ र साविकको वडा नम्बर–८ को बाटोमा मर्मत सम्भार नगरेपछि स्थानीयलाई आवतजावत गर्न समस्या भएपछि त्यहाँका स्थानीयले विरोध गर्दै हिलाम्ये बाटोमा नै धान रोपेका छन् ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण हाल हरिनगर–४ र साविकको ८ नम्बर वडाका स्थानीयले वडा कार्यालयका जनप्रतिनिधिलाई पटकपटक मर्मत सम्भार गर्न अनुरोध गरे पनि वास्ता नगरेको स्थानीय बताउँछन् ।

खाल्डोमा पानी जमेको र हिलाम्ये बाटोका कारण आवतजावत गर्न समस्या भएपछि सडकमै धान रोप्दै एक घण्टाभन्दा बढी वडाबासीले सडक अवरोध गरेका थिए ।

वडामा मर्मत सम्भार गर्ने बजेट भए पनि हरिनगर–४ का वडाध्यक्ष सुदिलाल मेहता सहितका जनप्रतिनिधिले बेवास्ता गरेका कारण सर्वसाधारणले सास्ती खेप्दै आउँदै गरेको बौवालाल मेहताले बताए ।

स्थानीय नेता तथा समाजसेवी देवनारायण मेहताले वडा कार्यालयको लापरवाहीका कारण वर्षा मौसममा सडकको अवस्था जर्जर भएको बताए । वडा कार्यालय तत्काल मर्मत सम्भार गर्ने व्यवस्था मिलाउनु पर्ने उनीहरुले माग गरेका छन् ।

जनप्रतिनिधिले अनियमिततासमेत गरेकाले वडाबासीले एकएक हिसाब लिनेसमेत उनले बताए । यता हरिनगर–४ का वडा सदस्य राजेशकुमार पालले गिट्टी लिएर तीन वटा टिपर हिलाम्ये बाटोमा झार्न जाँदा स्थानीयले लखेटेर भगाएकाले समयमा काम गर्न नसकिएको बताए । मर्मत सम्भार कोटेसनबाट काम गर्ने भएकाले वडा कार्यालयको कुनै दोष नरहेको र अनियमिततासमेत नगरेको उनले बताए ।

Share40Tweet25SendScan
Previous Post

सामीद्धारा प्रतिवेदन सार्वजनिक

Next Post

भोक्राहा नरसिंहका बाढी पीडितलाई राहत वितरण

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
भोक्राहा नरसिंहका बाढी पीडितलाई राहत वितरण

भोक्राहा नरसिंहका बाढी पीडितलाई राहत वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज ५, २०८३
Mon, September 21, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In