Thursday, April 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

केन्द्रलाई एकताको सन्देश वराहक्षेत्र कांग्रेसले दिन्छ – सभापति नेपाल

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १२, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
केन्द्रलाई एकताको सन्देश वराहक्षेत्र कांग्रेसले दिन्छ – सभापति नेपाल
86
SHARES
Share on FacebookShare on Twitter

नेपाली कांग्रेस १४- अधिवेशनको संघारमा छ । केन्द्रिय समितिले भाद्र १८ गतेदेखि वडा अधिवेशन गर्ने मिति घोषणा समेत गरिसकेको छ । नेपाली कांग्रेसको केन्द्रीय सभापति तथा पदाधिकारीको नेतृत्व हत्याउन केन्द्रीय नेताहरु गुट बनाएर लागि परेका छन् ।केन्द्रको छाया प्रदेश , जिल्ला, क्षेत्र , पालिकाहुँदै वडा तहसम्मै आईपुगेको छ ।

देशभरका कार्यक्रताहरुले १४ अौं अधिवेशनमा सहमति , सहकार्य र एकताको आदारमा सर्वसम्मत नेतृत्व चयन होस भन्ने अपेक्षा राखेका छन् । तर कांग्रेसको जंगको रुपमा रहेको वडा समितिको नेतृत्वमा आफ्नो पक्षका नेता ल्याउन ठुला नेताहरुले लागि परेका छन् । तिक्कता पुर्ण रुपमा नेतृत्व चयन भए यसको प्रत्येक असर आगमि स्थानीय तहको निर्वाचनमा पर्ने सक्ने भन्दै कांग्रेस वुद्दिजिबिहरुले चिन्ता समेत व्यक्त गरिरहेको बेलामा सुनसरीको वराहक्षेत्र नगरपालिकाले १४ अौ महाधिवेशनलाई एकताको महाधिवेशन रुपमा सर्वसम्मत नेतृत्व चयन गरेेेर जिल्ला तथा केन्द्रलाई एकताको अधिबेशन गराउन सन्देशन दिने उद्बघोष नगर सभापति नारायण नेपालले गरेका छन् । नगर समिति बैठकको निर्यण अनुसार वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गर्न समिति बनाएर सक्रिय रहेको छ । भन्ने समितिले वडाहरुमा पुगेर वडा तहका नेताहरुलाई सर्वसम्मत नेतृत्व चयन गर्ने आग्रह गर्दै आएको नगर सभापतिले नेपालले बताए । उनले भन्ने वराहक्षेत्रका ११ वटै वडामा सर्वसम्मत रुपमा वडाको नेतृत्व चयन गर्न हाम्रो प्रयास रहने छ । वडा नं १ र २ मा वडा समितिको नेतृत्व चयनमा लगभग सर्वसम्मत भईसकेको छ । मात्र अौपचारिक घोषणा हुन बाकी छ । उन्ने भन्ने वराहक्षेत्र १ र २ को जस्तै सिको अन्य वडाले गर्यो भन्ने देशभरका पालिकाहरुलाई वराहक्षेत्र नगरपालिकाले एकताको सन्देश दिनेछ । उसले देशका कांग्रेसहरुलाई उर्जा वढाउने छ ।

सोमवार नगर समितिले गठन गरेको समितिले वडा नं १ , ३,४ र ५ नम्बर वडामा पुगेर सर्वसम्मत नेतृत्व चयन गर्ने आव्हान समेत गरीरहेको छ । १४ अौं महाधिवेशन एकताको महाधिवेशनको रुपमा लिदै एकताको सन्देश कार्यक्रतालाई दिने उदेश्य राखेर नगर कार्य समितिले एकताकालागि आब्हान गरेको नगर सभापति नारायणप्रसाद नेपालले बताए । वडामा सर्वसम्मत नेतृत्व चयनको आग्रह र समन्वय गर्न नगर स्तरिय समिति नेपाली कांग्रेसका महा- समिति सदस्य तथा राज्य प्रशाशन बिभागका केन्द्रीय सदस्य बाबुराम बिष्टको संयोजकत्वमा समिति गठन गरेको छ । जस्ता नगर भित्र रहेका महासमिति , महाधिवेशन , जिल्ला सदस्य, नगर सह- संयोजक तथा भातृ तथा सुवेच्छुक संस्थाका प्रमुख सदस्य रहेका छन् ।वडाअधिवेशन नजिकिसंगै तल्लो तहका कार्यक्रताहरुमा नेतृत्व चयनमा देखिएको तछाडमछाडले कार्यक्रममा बिभाजन र असमझदारी ल्याउने भएकाले वडादेखि माथिसम्म नै सर्बसम्बत् नेतृत्व चयन गर्ने उदेश्य राखेर समिति सक्रय रहेको समितिका संयोजक तथा महासमिति सदस्य बिष्टले बताए । वराहक्षेत्रका ११ वटानै वडामा सर्वसम्मत नेतृत्व चयन गरेर नगर , क्षेत्रलाई त्यहि गतिमा अगाडि बढाउनु पर्ने उनको भनाई छ ।

अधिवेशनलाई उत्सवको रुपमा लिएर सवल तथा सक्षम नेतृत्व आउने पर्ने नेपाली कांग्रेसका जिल्ला सदस्य दिपेसजंग बस्नेतले बताए । नया पुस्ता युवाको जोस र पुराना पुस्ताको अनुभवी मानिसहरु राखेर समिति बनाउन यो अधिवेशन सफल हुुनु पर्नेमा उनको जोड छ । जातजाति, भाषाभाषि, धर्म , लिङ्ग तथा भुगोल मिलाए जिम्मेवारी दिनु पर्ने र सबै काम गर्ने कार्यक्रताहरुलाई पद पुग्ने भएकाले सर्वसम्मत नेतृत्व चयन गरी एकताको संन्देश वराहक्षेत्रले दिनु पर्ने बताए।

Share34Tweet22SendScan
Previous Post

भु माफियाकाे कब्जामा सरकारी जग्गा, कबुलियती वन अन्योलमा

Next Post

प्रकासपुरमा नवराजको पहलमा स्वास्थ्य चौकीमा अक्सिजन कन्सन्ट्रेटर

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
प्रकासपुरमा नवराजको पहलमा स्वास्थ्य चौकीमा अक्सिजन कन्सन्ट्रेटर

प्रकासपुरमा नवराजको पहलमा स्वास्थ्य चौकीमा अक्सिजन कन्सन्ट्रेटर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख २, २०८३
Wed, April 15, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In