Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

महिला जनप्रतिनिधिलाई निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता हुनुपर्ने माग

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १६, २०७८
in समाचार
महिला जनप्रतिनिधिलाई निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता हुनुपर्ने माग
130
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा संचालित शि लिड्स् महिला नेतृत्व कार्यक्रमको स्थानीय परियोजना सल्लाहकार समितिको जुम बैठकमा महिला जनप्रतिनिधिहरुलाई निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता हुनुपर्नेमा सरकोकारवालाहरुले जोड दिएका छन् ।

दलित महिला केन्द्र नेपालको आयोजना र आईएफइएसको प्राविधिक सहयोगमा संचालित महिला नेतृत्व कार्यक्रम स्थानीय परियोजनाले महिला जनप्रतिनिधिहरुलाई सक्षम बनाउँदै सशक्तिकरण गर्दै सहभागिता मुलक तरिकाबाट अगाडी बढनुपर्ने जुम बैठकमा आवाज उठेका थिए ।

अगामी निर्वाचनमा महिलाहरुले नेतृत्व लिनुपर्ने गरी महिलाहरु अग्रसर हुनुपर्ने जोड दिदै सरोकारवालाहरुले महिला अधिकारसँगै महिला नेतृत्व विकास,चुनौती, ज्ञान सीप आदान प्रदान र राजनीतिकमा महिला संवाद, लैंगिक समानता प्रर्वद्धन र प्रोत्साहित गर्न कार्यक्रमले सहयोग गरेको आइएफइएसको केन्द्रीय अध्यक्ष गौरा नेपालीले बताईन् ।

केन्द्रीय अध्यक्ष नेपालीले प्रदेश १ को ५ वटा जिल्लामा २६ वटा पालिकाहरुका ५ सय २ जना महिला जनप्रतिनिधिहरुलाई सशक्तिकरण, नेतृत्व विकास र पालिकाको निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताका विषयमा बिभिन्न समयमा प्रशिक्षण दिएका थिए ।

निर्वाचित महिला जनप्रतिनिधिहरुलाई स्थानीय तहमा राजनीतिक संवादलाई प्रभावकारी बनाउन आवश्यक रहेको आयोजक संस्थाले बैठकमा जानकारी गराएका थिए ।

इनरुवा नगरपालिकामा संचालित कार्यक्रमहरुको समिक्षा गर्दै अनुमानित बजेट १४ लाख ४४ हजार १ सय ९४ रुपैयाँमा ८ लाख ३२ हजार ३ सय १२ रुपैयाँको कार्यक्रम सम्पन्न भएकोले अगामी दिनमा सरोकारवालाहरुले सल्लाह सुझाव समेत दिएका थिए ।

जुम बैठकमा मोहन तिम्सिना, रामसुन्दर मेहता, स्वेता श्रेष्ठ, पत्रकारद्धोय टोमराज मेहता, अजित कुमार झा, तेजीलाल लामा, मनु चापागाई, कमला कटुवाल, कालिका तिम्सिना लगायतको सहभागितामा महिला जनप्रतिनिधिहरुलाई नेतृत्व तहमा पुगाउन सल्लाह सुझाव दिएका थिए ।

Tags: अर्थपूर्ण सहभागिता हुनुपर्नेमहिला जनप्रतिनिधि
Share52Tweet33SendScan
Previous Post

इनरुवामा भब्य रथयात्रा

Next Post

सुनसरीमा कांग्रेस अधिवेशनको रौनक बढ्यो

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
कांग्रेसको महाधिवेशन फागुनमा नहुने

सुनसरीमा कांग्रेस अधिवेशनको रौनक बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In