Sunday, September 20, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुकुम्वासी समस्या समाधान गर्छु : निरौला

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ४, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुकुम्वासी समस्या समाधान गर्छु : निरौला
31
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले सुकुम्वासी समस्या समाधान गर्न तत्पर रहेको बताएका छन् । सुनसरीको कोशी गाउँपालिकाको लौकहीको एक कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष निरौलाले सुकुम्बासी समस्या समाधान गर्न आपूm तत्पर रहेको बताएका हुन् ।

राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष पदको जिम्मेवारी पाएपछि निरौलाले पहिलो पटक सुनसरी आएर सुकुम्वासी समस्या समाधान गर्न लागिपरेको बताए ।

राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष निरौलाले सुनसरी जिल्लामा रहेको सुकुम्वासीहरुको तथ्याङ्क संकलन गरी समस्या समाधान गर्न आफूहरु लागिपर्ने बताउँदै सुनसरीलाई बिशेष प्राथमिकतामा राखेर सुकुम्वासी समस्या समाधान गर्नका लागि आफनो महत्वपूर्ण भूमिका रहने बताए । सबै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरी काम सूचारु गर्ने समेत उनले बताए ।
जिल्लाको समस्या पहिचान गरी सुकुम्वासी समस्या समाधान गर्न यस आयोगले इमान्दारिताका साथ काम गर्ने र सुकुम्वासीहरुलाई ऐलानी जग्गाअनुसार लालपूर्जा वितरण गर्ने कार्यलाई अघि बढाउन कुनै कसर बाँकी नराख्ने उनले बताए ।अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्ने, सुकुम्वासीलाई लालपूर्जा वितरण गर्ने र जिल्लाहरुसँग समन्वय गरी छलफल तथा बहस गरी काम सुरु गर्ने केन्द्रीय अध्यक्ष निरौलाले बताए ।

राष्ट्रिय भूमि अयोगका अध्यक्ष निरौलाले वर्तमान कांग्रेस नेतृत्वको सरकारले दिएको जिम्मेवारीलाई पुरा गर्ने प्रतिवद्धता सहित सुकुम्वासी समस्या समाधान तर्फ अग्रसर रहने बताए । सुकुम्वासी समस्या समाधान गर्न आफु लगनशिल भएर लागेकोले सुकुम्वासीबासीहरुलाई अनुभुती हुने गरी कामलाई तिव्र गतिमा अगाडी बढाउने समेत उनले बताए ।

Share12Tweet8SendScan
Previous Post

नगर उपसभापतिमा दाहालको उम्मेदवारी

Next Post

हरिनगर–४ को जसपा अध्यक्षमा देवनारायण

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
हरिनगर–४ को जसपा अध्यक्षमा देवनारायण

हरिनगर–४ को जसपा अध्यक्षमा देवनारायण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज ४, २०८३
Sun, September 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In